ॐ साई नाग लक्ष्मी सहकारीको निर्वाचन सहितको साधारण सभा सम्पन्न
काठमान्डौ । ॐ साई नाग लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा काशी नाथ पन्त चयन भएका छन् । शनिबार सम्पन्न संस्थाको २३ औं बार्षिक साधारण सभाले काशीनाथ पन्तको अध्यक्षतामा ७ सदस्य ...