हाइलाइट

हाइलाइट

एउटा वडामा एउटा सहकारी, बढी भएमा एकीकरण : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक वडामा एउटा मात्र सहकारी संस्था खोल्न र बढी भएका ठाउमा सहकारीहरुको एकीकरण अभियान संचालन गर्न सुझाव दिएको छ । लुम्बिनी प्रदेशको प्रादेशिक आर्थिक गतिविधिब ...

पैसा नदिएपछि काठमाडौंका ११८ सहकारीविरुद्ध उजुरी

काठमाडौं । रकम फिर्ता नगरेको भन्दै बचतकर्ताले काठमाडौं महानगरपालि मातहत रहेका ११८ ओटा सहकारी संस्थाविरुद्ध उजुरी गरेका छन् । उक्त उजुरी संख्या चालू आर्थिक वर्षको मात्र हो । गत आर्थिक वर्ठ...

सीतापाईला सहकारीको २३ औ बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । सीतापाइला बहुउद्देश्यीय सहकारी संस्थाको २३ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । पौष २४ गतेदेखि एकाइगतरुपमा संचालन गरेको साधारण सभालाई पौष ३० गते शनिबार निर्णय प्रमाणिकरण सभा ठ...

नेपाल पर्यटन केन्द्रीय सहकारी संघको नवौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल पर्यटन केन्द्रीय सहकारी संघको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको अध्यक्षता र राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलक ...

इफिसेन्ट सहकारीमा युवराज दाहालको अध्यक्षतामा नयाँ समिति

काठमाडौं । न्युरोडमा रहेको इफिसेन्ट बचत तथा ऋण सहकारी संस्थामा युवराज दाहालको अध्यक्षतामा नयाँ संचालक समिति चयन भएको छ । शुक्रबार सम्पन्न संस्थाको तेह्रौं बार्षिक साधारण सभाले उपाध्यक्ठ...

राजसति महिला सहकारीद्धार जेष्ठ सदस्यदेखि पतिसम्म सम्मान

चीना थापा, विराटनगर । राजसति महिला बहुउदेश्यीय सहकारी संस्था लि. बुढीगंगा १, टंकीसिनवारी मोरङको २२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा  सहकारीले जेष्ठ सदस्य, आमा / बुबा, सासु आमा / ससà ...

मुक्ति कृषि सहकारीको अध्यक्षमा पुनः आचार्य चयन

विराटनगर । मोरङको कानेपोखरी २ को मुक्ति कृषि सहकारी संस्थाको अध्यक्षमा पुनः अर्जुन आचार्य सर्वसम्मत चयन भएका छन् । आचार्य स्थापना कालदेखि निरन्तर अध्यक्ष हुँदै आएका छन् । शुक्रबार सम्पà ...

सद्भाव साकोस रंगेलीको ऋण लगानी  दश  करोड बढी

चीना थापा, विराटनगर । सद्भाव बचत तथा ऋण सहकारी संस्था लि. रंगेलीको शेयर पुँजी २ करोड १५ लाख ८४ हजार १ सय रुपैया पुगेको छ । सहकारीको शुक्रबार सम्पन्न १३ औं बार्षिक साधारण सभाको अवसरमा सहकारीकà ...

काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघको आठौं बार्षिक साधारण सभा सम्पन्न, पत्रकार श्रेष्ठ सम्मानीत

काठमाडौं । काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघको आठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष मनोजकुमार थापा मगरको सभापतित्व तथा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज ...

हाम्रो चित्रवन साकोसको स्थापना दिवसको अवसरमा बिद्यालयलाई सहयोग

चितवन । हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवसको अवसरमा दीपज्योति सेवा केन्द्रद्धारा इच्छाकामना ७ सीमलढापमा रहेको रानीखोला माध्यमिक बिद्यालयलाई खेलकुद तथा स्टेशनरी सामà ...

एमाले निकट प्यानले नै हार्ने भएपछि कास्कूनको निर्वाचन स्थगित

काठमाडौं । काठमाडौं जिल्लाका बचत तथा ऋण सहकारीहरुको छाता संगठन काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून) मा आफु निकट प्यानल नै हार्ने भएपछि नेकपा एमालेको योजनामा निर्वाचन कार्यक्रम स्थगित ग ...

साझा स्वास्थ्य सेवामा ‘साझा बचाउ’ अभियन्ताको उम्मेदवारी

काठमाडौं । साझा स्वास्थ्य सेवा सहकारीको १५औं बार्षिक साधारण सभा आज पुष (२९ गते ) शुक्रबार हुँदै छ । संस्थाले प्रकाशन गरेको सूचनामा सभाले नयाँ संचालक समिति समेत चयन गर्ने जनाइएको छ । सभा ललिठ...

कास्कूनको निर्वाचन सार्ने तयारी, उम्मेदवारी फिर्ता बेलुका ६ बजेसम्म

काठमाडौं । काठमाडौं बचत तथा ऋण सहकारी संघ लि (कास्कून) को निर्वाचनको मिति सार्ने तयारी भएको छ । एमाले निकट सहकारीकर्मीको प्यानलले हार्ने संकेत पाएपछि संचालकको बैठकले निर्वाचनको मिति सार्नà ...

बैंकहरुले ब्याजदर घटाउने, सन्दर्भ ब्याजदर पुनरावलोकन अन्योलमा

काठमाडौं । बाणिज्य बैंकहरुले माघ महिनामा निक्षेपको ब्याजदर घटाउने भएका छन् । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले ब्याजदर घटाउ ...

सञ्चारकर्मी सहकारीको अध्यक्षमा दाहाल

चीना थापा, विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले नयाँ नृतृत्व सर्वसम्मत चयन गरेको छ । अध्यक्षमा पत्रकार दिपक दाहाल सर्वसम्à ...