हाइलाइट

हाइलाइट

शिवशिखर सहकारीको अनुरोध, सदस्यको सम्पत्ती सुरक्षित छ नआत्तिनुहोला 

काठमाडौं। शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई नआत्तिन आग्रह गरेको छ । संस्थाले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण बचतकर्ताको रकम सुरक्षित रहेको र बचत रकम फिर्ता गर्न ठ...

कास्कूनमा राजनीति : नैतिक प्रश्नहरुको घेराबीच पनेरुको दोस्रो कार्यकाल 

काठमाडौं । काठमाडौ जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) मा पुनः दिपक पनेरुको अध्यक्षतामा आगामी ४ वर्षका लागि संचालक समिति चयन भएको छ । पुस ३० गतेका लागि निर्वाचनसहित साधारणसभाको कार्यक्रठ...

बुडोल सामुदायिक साकोसको वार्षिकोत्सवमा घिमिरे बन्धुलाई ‘बुसा’ सम्मान

काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको २४औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कैलाश केसीको सभापतित्व तथा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलकॠ...

मधेश प्रदेशको सहकारी मन्त्रीमा बसन्त कुमार कुशवाहा 

काठमाडौं। मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मन्त्रीमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री यादवले ६ मन्त्री र ३ राज्यमन्त्रीलाई नियुक्त गरेसंगै १३ सदस्यीय मन्त्रीमण्डल विस्ठ...

सामुदायिक साकोसको अर्धबार्षिक समिक्षा गोष्ठी सम्पन्न, लक्ष्यभन्दा ७ करोड बढि हासिल

काभ्रे । सामुदायिक बचत तथा ऋण सहकारीको आर्थिक वर्ष २०७९ / ०८० को पहिलो ६ महिनाको समिक्षा गोष्ठी सम्पन्न भएको छ ।गोष्ठीमा संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले संस्थाको समग्र वित्तà ...

कास्कून निर्वाचन समितिको कार्यालयमा ताल्चा लगाउने तयारी

काठमाडौं । काठमाडौ बचत तथा ऋण सहकारी संघ (कास्कून) को निर्वाचन कार्यालयमा ताल्चा लगाउने तयारी भएको छ । निर्वाचन प्रकृया गलत भएकोले  समितिको कार्यालयमा ताल्चा लगाउने तयारी गरेको असन्तुष्ठ...

कास्कूनमा वेथिती : सर्वसम्मत गर्न गुपचुप निर्वाचन 

काठमाडौ । काठमाडौै जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) मा गुपचुपमै संचालक समिति गठन गर्न सहकारीका नेता सक्रिय भएका छन् । चलिरहेको निर्वाचन प्रक्रियालाई अन्त्य गर्नका लागि जवरजस्ती सबै उ ...

चन्द्रागिरि साकोसका ५८८० सदस्यको सामुहिक दुर्घटना बीमा 

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको सामुहिक दुर्घटना बीमा गरिदिएको छ । संस्थाले सदस्यको दुर्घटना भई ज्यान गएमा संस्थाको सदस्य राहत कोषबाट आश्रित परिवारलाई क्षतठ...

सुशासन सहकारीको र नियमन हाम्रो प्रमुख अस्त्र हो  

अहिले सहकारी क्षेत्रमा ब्याजदर,  तरलता र केही समस्याका कारण यस क्षेत्रप्रति सर्वसाधारण सशंकित छन् । बैंकले निक्षेपमा नै १५ देखि १६ प्रतिशत व्याज दिदा सहकारीको पैसा बैंक तिर गईरहेको अवस् ...

सहकारी विभागका रजिस्ट्रार पण्डितको गृहमा सरुवा, नवराज घिमिरे नयाँ रजिस्ट्रारमा आउने 

काठमाडौं । संघिय सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितको गृह मन्त्रालय सरुवा भएको छ । त्यसैगरी बन तथा वातावरण मन्त्रालयका सहसचिव नवराज घिमिरे नयाँ रजिस्ट्रारमा आउने भउका हुन् । मà ...

तेश्रो सहकारी महासम्मेलनको रजिष्ट्रेशन खल्ती एपमार्फत गर्न सकिने

काठमाडौं । हरेक पाँच–पाँच वर्षमा हुदै आएको राष्ट्रिय सहकारी महासम्मेलन यस वर्ष चैत २३ देखि २५ गतेसम्म काठमाडौंमा हुने भएको छ । राष्ट्रिय सहकारी महासंघ र  भूमि व्यवस्था, सहकारी तथा गरिà ...

कास्कूनमा नेताहरुको मनोमानी  : दवाव र आश्वासनमा सबैको उम्मेदवारी फिर्ता, भागवण्डामा नयाँ नेतृत्व 

काठमाडौ । काठमाडौै जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) को संचालक समितिका लागि उम्मेदवारी दिएका सबैको फिर्ता गरिएको छ । चलिरहेको निर्वाचन प्रक्रियालाई अन्त्य गरी सर्वसम्मत नेतृत्व चयन गà ...

सहकारीमा कानुन विपरितका संचालकलाई राजिनामा गर्न पनौति नगरपालिकाको अनुरोध 

काठमाडौं । कानुन विपरित सहकारीहरुमा संचालक बसेका व्यक्तिहरुलाई पद छोड्न पनौति नगरपालिकाले अनुरोध गरेको छ । नगरपालिकाले सार्वजनिक सूचनामार्फत नियम विपरित सहकारीमा संचालक बसेका संस्थाहठ...

अमर साकोसको सदस्य क्षमता विकास तालिम सम्पन्न 

नवलपुर । गैडाकोट–१६, अमरापुरी, नवलपरासीमा रहेको अमर बचत तथा ऋण सहकारी संस्थाका सदस्यलाई क्षमता विकास तालिम दिइएको छ । माघ १४ र १५ गते सञ्चालित तालिमको प्राविधिक सहजीकरण नेफ्स्कून तालिम अठ...

कास्कूनमा राजनीति : पुरानो उम्मेदवारी फिर्ता गराएर, अर्को निर्वाचनको तयारी 

काठमाडौ । काठमाडौै जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) को संचालक समिति चयन गर्ने चरम राजनीति देखिएको छ । अन्तिम समयमा आएर निर्वाचन स्थगित गरेको संघमा दलिय कोटाको आधारमा नेतृत्व चयनको सहमà ...