बजार प्रतिनिधिलाई सहकारी बैंकको वित्तीय साक्षरता तालिम
बागलुङ । राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाले बागलुङ बजारमा सञ्चालित सहकारी संघ बजार प्रतिनिधिहरुका लागि एक दिने वित्तीय साक्षरता तालिम दिएको छ । बजार प्रतिनिधिहरुलाई दिइने वित्तीय साक्ठ...
बागलुङ । राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाले बागलुङ बजारमा सञ्चालित सहकारी संघ बजार प्रतिनिधिहरुका लागि एक दिने वित्तीय साक्षरता तालिम दिएको छ । बजार प्रतिनिधिहरुलाई दिइने वित्तीय साक्ठ...
बेनी । लोकदिप बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । संस्थाले वार्षिकोत्सव कार्यक्रमको अवसरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको थियो । सहकारीले à ...
म्याग्दी । बेनी बजारमा रहेको बिश्वामित्र बचत तथा ऋण सहकारी संस्थाले नयाँ सदस्यलाई वित्तीय साक्षरता तालिम दिएको छ । संस्थाका अध्यक्ष यामबहादुर बानियाँको अध्यक्षतामा सम्पन्न तालिमको राष् ...
काठमाडौं । यतिबेला सहकारीमा निक्षेप राख्ने भन्दा झिक्नेको संख्या बढी छ । ऋण असुली समेत प्रभावित हुँदा संस्थाहरुमा तरलताको समस्या गहिरिदै गएको छ । सदस्यहरुलाई बचत समेत फिर्ता गर्न नसक्ने ठ...
बागलुङ । आदर्श सञ्चार सहकारी संस्थाले सहकारीमा दीर्घकालिन वचतको ब्राण्डिङ गर्दै आएको छ । ग्लोवल मनि विक २०२३ अन्तरगत शनिवार संस्थाले आयोजना गरेको युवा लक्षित वित्तीय साक्षरता कार्यक्रमठ...
बिराटनगर । ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा विराटनगरको जागरुक बचत तथा ऋण सहकारी संस्थाले खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । सहकारीले शनिबार बाल बचतकर्ताहरुलाई लक्षित गरि कार्यक्रमकॠ...
झापा । स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले साताब्यापी कार्यक्रम गरी १४औं स्थापना दिवस मनाएको छ । संस्थाले शिबसताक्षी नगरपालिकाको झिलझिले सेवा केन्द्र, मोरङको उर्लाबारीस्थित सेवा कॠ...
झापा । सहारा नेपाल बचत तथा ऋण सहकारीको २८औँ स्थापना दिवसको अवसरमा हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । संस्थाले चैत २१ गते स्थापना दिवसको अवसरमा २१.९ किलोमिटर दुरीको खुला हाफ म्यठ...
झापा । मेची बहुउद्देश्यीय सहकारीले संस्थाले सदस्यकालागि निर्माण गरेको ५७ वटा घर हस्तान्तरण गरेको छ । गत शुक्रबार संस्थाले एक कार्यक्रम गरि सदस्यलाई घरको चावी बुझाएको हो । कार्यक्रममा सं ...
काठमाडौं । संघिय सहकारी विभागको वेभसाईट डाउन भएको छ । शुक्रबार विहानैदेखि विभागको वेभसाईट सर्भर समस्या कारण डाउन भएको हो । विभागका प्रवक्ता टोलराज उपाध्यायले भने यसबारे अनभिज्ञता प्रकट ग ...
काठमाडौं । गरिवी निवारण कोषले प्रवद्र्धन गरेका ३२ हजार सामाजिक संस्था सहकारीमा रुपान्तरण गर्ने सरकारी योजना अलपत्र परेको छ । संघिय सरकारले कोष खारेजी गरी उसले प्रवद्र्धन गरेका संस्थाहरुà ...
काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले आज शुक्रबार संस्थाका ३५ वर्ष भित्रका युवा सदस्यहरुmलाई फाइनान्सियल फिटनेस् कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले ग्लोवल मनी वीक २०२३ को अठ...
बागलुङ । बागलुङका सहकारीकर्मीहरुले सहकारीका सबै सदस्यहरुकाबीच वित्तीय साक्षरता अभियान सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । जिल्ला सहकारी संघ बागलुङले बिहीवार आयोजना गरेको एक ...
झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई राहतबापत एक लाख रुपैयाँ प्रदान गरेको छ । झापाको कमल गाउँपालिका वडा नम्बर ४ की गंगाकुमारी खबासलाई राहत वापत एक लाख रुपैयाँ प्रदान गरेकॠ...
रामेछाप । मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्थाले फागुन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाको गत महिनाको बचतमा बृद्धि भएको विवरण सार्वजनीक गरेको छ । संस्थाले प्रकठ...