सर्वोत्थान साकोसको कारोबार १३ करोड, ९ लाख २३ हजार खुद मुनाफा आर्जन
काभ्रे / बनेपा–४ नालास्थित सर्वोत्थान बचत तथा ऋण सहकारी संस्थाले एक आर्थिक बर्षमा १३ करोड ८६ लाख ४४ हजार रुपैयाँ कारोबार गरेको छ । १० करोड १८ लाख ८५ हजार १५ रुपैयाँ निक्षेप संकलन गरेको स ...