फोहोरबाट मोहोर बनाउन सहकारीहरुले अग्रसरता देखाउनु पर्छ
बिर्तामोड । झापा क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलले फोहोरबाट मोहोर बनाउन सहकारीहरुले अग्रसरता देखाए आफ्नो ठाउँबाट पनि सहय ...
बिर्तामोड । झापा क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलले फोहोरबाट मोहोर बनाउन सहकारीहरुले अग्रसरता देखाए आफ्नो ठाउँबाट पनि सहय ...
झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्य तथा कर्मचारी परिवारलाई राहत प्रदान गरेको छ । संस्थाको सदस्य सेवा केन्द्र गोलधापका बजार प्रतिनिधि गोकर्ण घिमिरेको बुवाको निधनमा संस्था ...
बागलुङ । जिल्ला सहकारी संघ बागलुङको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दिपक गौतमको अध्यक्षतामा सम्पन्न सभामा संघकी कोषाध्यक्ष हुमाकुमारी जिसी (अञ्जु)ले आर्थिक वर ...
ललितपुर । राष्ट्रिय सहकारी बैंकले नायव महाप्रबन्धकमा चार्टर्ड अकाउन्टेड किशोरप्रसाद बिमलीलाई नियुक्त गरेको छ । बिमलीलाई आगामी माघदेखि कार्यभार सम्हाल्नेगरि बैंकले नियुक्त गरेको हो । सà ...
झापा । बिर्तामोडको आत्मनिर्भर महिला बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । प्रदेश नं.१ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरको प्रमुख आतिथ्यमा भएको साधार ...
झापा । बिर्तामोडमा रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले भद्रपुरमा सदस्य तथा अभिभावक अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । शिक्षा उपसमितिको संयोजनमा भद्रपुर सेवा केन्द्रका सदस्यहरू ...
बागलुङ । राष्ट्रिय सहकारी बैंकको आयोजनामा सहकारीमा नीति तथा कार्यविधि निर्माण सम्बन्धी एक दिने गण्डकी प्रदेश स्तरीय तालिम आइतवार सम्पन्न भएको छ । सहकारी संघ संस्थालाई व्यवस्थित रुपमा सञà ...
लतिपुर । राष्ट्रिय सहकारी बैंकले सदस्य सहकारी संस्थाहरुलाई चारवटा शिर्षकमा ७.५प्रतिशतमा कर्जा दिने भएको छ । बैंकले प्रदान गर्ने कर्जाको ब्याजदर घटाएर न्यूनतम ७ दशमलव ५ प्रशित कायम गरेको ठ...
बागलुङ, ८ पुस । बागलुङ दूग्ध उत्पादक सहकारी संघको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संघले १४ वटा दुग्ध उत्पादक सहकारीहरुमार्फत २ हजार जना किसानलाई प्रत्यक्ष उत्पादनमा लाएर आयआर्जà ...
मकवानपुर । भक्तपुरमा मुख्य कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको सेवा केन्द्र हेटौंडा उपमहानगरपालिका ४ पारिजातपथमा खोलिएको छ । संस्थाले सेवा केन्द्रसँगै गार्डेन मार्ठ...
काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवि मल्लले महिला सशक्तिकरणमा उल्लेख्य योगदान पुर्याउदै आएको सहकारी अभियानमा संलग्न महिलाहरुले आफ्नो छुट्टै पहिचान स्थापित गर् ...
सस्थाले आर्थिक वर्ष ०७८/७९ मा ५० हजार आठ सय ४७ सदस्य, चार अर्ब ६१ करोड ४७ लाख तीन हजार कूल सम्पत्ति एवं पूजी तथा दायित्व पुर्याउने लक्ष्य रहेको जानकारी दिए ।
बिर्तामोड । कर्णाली बचत तथा ऋण सहकारी संस्थाको २० औ वार्षिक साधारणसभा पुष ४ गते सम्पन्न भएको छ । प्रमुख अतिथि संघीय सभासद पवित्रा निरौला खरेल रहेको सभामा संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठà ...
काठमाडौं पुष ४ । चाबहिलमा मुख्य कार्यालय रहेको कुमारी सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडको १७ औं बार्षिक साधारण सभा भर्चुअलरुपमा सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष सूर्यध्वज न्à ...
काठमाडौं । सहकारी विभागका पूर्व रजिष्ट्रार सुदर्शनप्रसाद ढकालले नियम र व्यवस्थापन अभावमा सहकारीमा उच्च जोखिम रहेको बताएका छन् । नेपाल सहकारी पत्रकार समाजले शुक्रबार काठमाडौमा आयोजना गर ...