हाइलाइट

अर्थ अखवार

ललितपुरका दुईवटा जिल्ला संघ एकिकरण 

ललितपुर । जिल्ला कृषि सहकारी संघ र जिल्ला च्याउ उत्पादन सहकारी संघ एकिकरण भएको छ । पहिलो पटक जिल्लास्तरीय संघबिच एकीकरण भएको हो । ०७८ साल असार ६ गते बागमती प्रदेश सहकारी महाशाखाले दुइ संघकà ...

बाढी पीडितलाई शुक्रपथ सहकारीको सहयोग

काठमाडौं । प्युखा, न्यूरोडमा प्रधान कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाले सिन्धुपाल्चोकको हेलम्बुका बाढी पीडितलाई सहयोग गरेको छ । संस्थाले असार १ गते मेलम्ची र ईन्द्राव ...

मेगाड्रिम बहुउद्देश्यीय सहकारीले भोलिबाट पूर्ववत् सेवा दिने

काठमाडौं । मेगाड्रिम बहुउद्देश्यीय सहकारीले भोलिबाट पूर्ववत् सेवा दिने भएको छ । संस्थाले सूचना प्रकाशन गरी भोलीदेखि नियमित सेवा संचलन गर्ने जनाएको छ । काठमाण्डौ जिल्ला प्रशासन कार्यालठ...

धमाधम खुल्नथाले मोरङका सहकारी

चीना थापा, विराटनगर । कोरोनाका कारण लगभग डेढ महिना बन्द भएका मोरङका अधिकांस सहकारीहरु विस्तारै खुल्न थालेका छन् । निषेज्ञा केही खुकुलो हुँदै गएको गएपछि सहकारीहरुले कार्यालयबाट सेवा दिन थठ...

ज्योतिपुञ्ज सहकारीले पूर्ण समय सेवा दिने 

काठमाडौ । ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाले असार ८ गतेदेखि पूर्ण समय सेवा दिने भएको छ । संस्थाले सूचना प्रकाशन गरी काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिएपनि निषेधाज्ञा खुकुठ...

आश्रय बहुउद्देश्यीय सहकारीकाे ब्याजमा १५ प्रतिशत सम्म छुट

काठमाडौं । टंकेश्वर कालिमाटीमा रहको आश्रय बहुउद्देश्यीय सहकारी संस्थाले कोभिड–१९ प्रभावित सदस्यका लागि विशेष छुट सुविधा दिने भएको छ । संस्थाले कोरोना भाईरस महामारीको दोस्रो लहरबाट पॠ...

तपाई हाम्रो बहुउद्देश्यीय सहकारीले ब्याजमा १५ प्रतिशत सम्म छुट दिने 

काठमाडौँ । पुरानो नैकापमा मुख्य कार्यलय रहेको तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाले कोभिड–१९ प्रभावित सदस्यका लागि विशेष छुट सुविधा दिने भएको छ । संस्थाले कोरोना भाईरस महामारीको à ...

चन्द्रागिरी नगर सहकारी समन्वय समितिद्धारा कोभिड आइसोलेसन सेन्टरलाई सहयोग

काठमाडौं । चन्द्रागिरी नगर सहकारी समन्वय समितिले चन्द्रागिरी नगरपालिका वडा नं. १२ बलम्बुस्थित कोभिड आइसोलेसन सेन्टरका लागि १ लाख २५ हजार रुपैँया सहयोग गरेको छ । चन्द्रागिरी नगर सहकारी सठ...

नवकान्तिपुर सहकारीले डिजिटल कारोबार गर्न आग्रह

काठमाडौं । बत्तिसपुतलीमा मुख्य कार्यालय रहेको नवकान्तिुर बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई डिजिटल कारोबारका लागि आग्रह गरेको छ । सम्भव भएसम्म संस्थाले संचालन गरेको डिजिटल बैकिङ काठ...

अनलाईनबाटै सहकारीको सदस्य बन्न सकिने 

काठमाण्डौँ । अब घरमै बसी बसी अनलाईनबाट सहकारी संस्थाको सदस्य बन्न सकिने सुबिधा आएको छ । सहकारीमा नयाँ खाता खोल्ने तथा आफ्नो केवाइएम( नो योर मेम्बर) अपडेट गर्न सकिने भएको छ । प्रिमियम टेक्नोल ...

तीन जिल्लामा सहकारी बैंकको योजना निर्माण तालिम

काठमाडौं । राष्ट्रिय सहकारी बैंक दमौली शाखा र जिल्ला सहकारी संघ तनहुँको संयुक्त आयोजनामा तीन जिल्लामा योजना निर्माण तालिम का सहकारीलाई योजना निर्माण सम्वन्धि तालिम दिएको छ । बैंकले एक दिठ...

ललितपुर वचत संघको सहकारीमा आयकर तालिम सम्पन्न

ललितपुर । जिल्ला वचत तथा ऋण सहकारी संघले सदस्य संस्थाहरुकालागि सहकारीमा आयकर तालिम सम्पन्न गरेको छ । कोभिड–१९ को जोखिमलाई ध्यानमा राखी संघको नियमित कार्यक्रम अन्तर्गत सदस्य संस्थाहरुà ...

सहकारी बै‌कका सस्थापक, जोशीको नाममा पुरस्कार स्थापना गर्ने

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले संस्थापक अध्यक्ष राजेशहरि जोशीको नाममा पुरस्कार स्थापना गर्ने भएको छ । बैंक सञ्चालक समितिको बुधवार बसेको वैठकले स्वर्गीय जोशीप्रति श्रद्धाञ्जली अर्à ...

नागरिक विकास साकोसले ब्याजमा १० प्रतिशत छुट दिने 

भक्तपुर । नागरिक विकास सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभले कोभिड–१९ प्रभावित सदस्यका लागि विशेष छुट सुविधा दिने भएको छ । संस्थाले कोरोना भाईरस महामारीको दोस्रो लहरबाट प्रभावित सदस्यलाई à ...

सीतापाईला बहुउद्देश्यीय सहकारीको २४सै घण्टा डिजिटल सेवा 

काठमाडौं । सीतापाईमा रहेको सीतापाईला बहुउद्देश्यीय सहकारी संस्थाले संचालन गरेको डिजिटल बैकिङ कारोबार गर्न सदस्यलाई अनुरोध गरेको छ । संस्थाले संचालन गरेको मोबाइल बैकिङ, एटिएम र क्युआर कà ...