हाइलाइट

अर्थ अखवार

नव सृर्जनशील साकोसको १४ औं बार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौँ । चावहिलमा रहेको नव सृर्जनशील बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का पूर्व अध्यक्ष ऋषिराज घिमिठ...

चौथो ललितपुर साकोस समिट भोलिदेखिः मनोरञ्जनका साथै एकदर्जन कार्यपत्र प्रस्तुत हुने 

ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा भोलिबाट चौंथो ललितपुर साकोस समिट–२०७८ हुने भएको छ । मंसीर ८ देखि १० गतेसम्म गोदावरीको होटेल भ्यु भृकुटीमा हुने ३ दिने समिटमा वि ...

नवरसको १४ औं साधारणसभा: शिवहरी पौडेलको अध्यक्षतामा नयाँ समिति

काठमाडौं । नवरस बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाका अवसरमा एसईईदेखि डाक्टर, ईन्जिनियरसम्म सम्मानित भएका छन् । डा. सरोज पन्त, डा. अनिता सापकोटा, ई सà ...

सहकारी डेबिड कार्डको सुरु

काठमाडौं । माछापुच्छ्रे बैंकले सहकारी संस्थासँगको सहकार्यमा सहकारी डेबिड कार्डको सुरुवात गरेको छ। बैंकले श्रमज्योती बचत तथा ऋण सहकारी संस्थासँगको सहकार्यमा डेबिड कार्डको सुरुवात गरेकॠ...

ॐ साई नाग लक्ष्मी सहकारीको निर्वाचन सहितको साधारण सभा सम्पन्न

काठमान्डौ । ॐ साई नाग लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा काशी नाथ पन्त चयन भएका छन् । शनिबार सम्पन्न संस्थाको २३ औं बार्षिक साधारण  सभाले काशीनाथ पन्तको अध्यक्षतामा ७ सदस्य ...

हाम्रो साकोसको २३ औं वार्षिक साधारण सभा सम्पन्न

ललितपुर । लगनखेल स्थित हाम्रो बचत तथा ऋण सहकारी संस्थाको २३ औं वार्षिक साधारण सभा तथा एकीकृत साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शम्भुप्रसाद फुयालको अध्यक्षतामा सम्पन्न ...

गोपाल बहुउद्देश्यीय सहकारीको २० औं साधारण सभा सम्पन्न

चीना थापा, विराटनगर । गोपाल बहुउदेश्यीय सहकारीको २० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष विरेन्द्र यादवको अध्यक्षता तथा प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवको पà ...

ज्योतिपुञ्ज साकोसको तेश्रो सेवा केन्द्र लुभुमा

काठमाडौं । ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाको तेश्रो सेवा केन्द्र ललितपुरको लुभुमा सञ्चालनमा आएको छ । केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौं रहेको सहकारीको सेवा केन्द्र कुमारीपा ...

पञ्चशील सहकारीद्धारा सत्प्रयास नेपाललाई सहयोग

ललितपुर । पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाले सदस्य सेवा केन्द्र सूर्यविनायक भक्तपुरको संयोजनमा स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । संस्थाले भक्तपुर आदर्श भेलुखेल स्थित शारीरिक अशठ...

शिवजी सापकोटालाई विद्यावारिधीको उपाधी

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का पूर्व प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले विद्यावारिधी उपाधी प्राप्त गरेका छन् । उनले बैंक र बचत तथा ऋण सहकारीहरुमा माठ...

अत्रि साकोसको कारोबार सवाँ १० करोड

विराटनगर । अत्रि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७७÷७८ मा १० करोड २५ लाख नौ हजार ३४ रूपैयाँ कारोबार गरेको छ । उक्त कारोबारबाट संस्थाले एक लाख ९६ हजार रूपैयाँ बचत गरेको शनिठ...

उपलब्धि सहकारीको १३ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।सभामा आख्यान पुरु ...

साकार कृषि सहकारीले अर्गानिक मार्ट सञ्चालन गर्ने

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाँउपालिका–६ को साकार कृषि सहकारी संस्था लिमिटेडले अर्गानिक तरकारी मार्ट सञ्चालन गर्ने तयारी गरेको छ । नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा à ...

कलशको दशौ बार्षिक साधारणसभा सम्पन्न

दाङ । कलश बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बालचन्द्र शर्माको अध्यक्षता तथा जिल्ला सहकारी संघका अध्यक्ष गोविन्द प्रसाद शर्माको प्रमुख ...

जनधन साकोसको साधारण सभामा सदस्यलाई सम्मान

काठमाण्डौ । जनधन बचत तथा ऋण सहकारी संस्थाको १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरे र राष्ट्रिय सहकारी बैंक लि.,कालिमाटी शाखा प्रमुख दिव्य ...