हाइलाइट

अर्थ अखवार

बागेश्वरी सानाकिसान सहकारीमा नयाँ नेतृत्व

रामेछाप । बागेश्वरी सानाकिसान कृषि सहकारी संस्थामा नयाँ नेतृत्व चयन भएको छ । खाँडादेवी–१, राकाथुम, रामेछाप स्थित सहकारीको छैठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले खड्प्रसाद श्रेà ...

जिल्ला सहकारी संघ बागलुङको १३ औं वार्षिक साधारणसभा सम्पन्न

बागलुङ । जिल्ला सहकारी संघ बागलुङको १३ औं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन संघीय सांसद मन कुमारी जिसी केसीले गरेकी थिइन् । जिल्ला सहकारी संघ बागलुङका अध्यठ...

सहकारी बैंकका सदस्यको खातामा १५ प्रतिशत लाभांश 

ललितपुर । राष्ट्रिय सहकारी बैंकले सदस्य संस्थाको खातामा १५ प्रतिशत लाभांश राखिदिएको छ । बैंकले आर्थिक वर्ष २०७७/०७८ को कारोबारबाट शेयर सदस्य संस्थाहरुलाई १५ प्रतिशत लाभाशं वितरण गरेको à ...

सदस्यप्रति उत्तरदायी हुन सहकारीलाई मन्त्रीको आग्रह

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीहरु सदस्यहरुप्रति उत्तरदायी बन्नु पर्नेमा जोड दिएकी छन् । राष्ट्रिय सहकारी बैंकको १८ औं वार्षिक साधारण सभा, ठ...

सीतापाइला सहकारीको २२ औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सीतापाइला बहुउद्देश्यीय सहकारी संस्थाको २२ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले पुस २२ गतेबाट इकाइगत सभा संचालन गरेको थियो । सभालाई ६ वटा ईकाइमा बिभाजन गरि क्षेत्रगतà ...

सहकारीको नियमन गर्न छुट्टै संयन्त्र बनाइने

बागमती प्रदेश सहकारी संघको प्रथम साधारण सभा सम्पन्न काठमाडौं । सहकारीको नियमन गर्न छुट्टै संयन्त्र बनाइने भएको छ । बागमती प्रदेशमा रहेका सहकारीको नियमन गर्न छुट्टै बनाउने तयारी सुरु भएक ...

सहकारी ऐन संसोधनमा सहजीकरण गर्छु : सभामुख भण्डारी

चीना थापा, विराटनगर । प्रदेश १ का सभामुख प्रदिप कुमार भण्डारीले सहकारी बैंक सहकारी संस्थाहरुको लागि दुःख सुःखको साथि भएको बताएका छन् । राष्ट्रिय सहकारी बैंकको बुधबार विराटनगरमा सम्पन्न एठ...

बलम्बु च्याउ सहकारीको १३औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । बलम्बु च्याउ सहकारी संस्थाको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष अमरदीप सिंह महर्जनले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले स्थापनाकालदेख ...

हाम्रो मेलमिलाप साकोसको १४औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । हाम्रो मेलमिलाप बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नेत्रप्रसाद धितालको सभापतित्वमा एवं कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष् ...

सहकारीमा तरलता संकट हुन सक्छ, सचेत हुनुपर्छ

७ बुँदे घोषणापत्र जारी गर्दै सकियो “वर्तमान सहकारी अभियान” विषयक गोष्ठी  भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको मध्यपुर थिमि नगर सहकारी समन्वय उपसमितिको आयोजनामा “वर्त ...

सुब्बाको सहकारीमा २५ बर्ष भोगाई र अनुभूति पुस्तक विमोचन 

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाद्वारा लिखित सहकारीमा २५ बर्ष भोगाई र अनुभूति नाम पुस्तक विमोचन भएको छ । महासंघको २९ औं बार्षिक साधराण सभठ...

जनताको जीवनस्तर उकास्नमा सहकारीको भूमिका महत्त्वपूर्ण हुन्छ: मुख्यमन्त्री राउत

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ग्रामीण जनताको जीवनस्तर उकास्नमा सहकारी संस्थाको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८औं वार्षà ...

काठमाडौं जिल्ला सहकारी संघको २२ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । काठमाडौं जिल्ला सहकारी संघको २२ औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । महाराजगञ्ज स्थित रोयल दरबार रेष्ट्रो एण्ड भेन्युमा सम्पन्न सभाको शिक्षा, विज्ञान तथा प्रविधि मन्तॠ...

सहमती साकोसको ९ औं साधारण सभा सम्पन्न 

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ८ प्रगती विनायक टोलमा रहेको सहमती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उद्धघाटन कार्यक्रममा राष्ट्र सेवक बà ...

जनसेवा सहकारीको कारोबार ६ करोड ९७ लाख  

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(१२ जालपास्थित जनसेवा बचत तथा ऋण सहकारीको वार्षिक कारोबार ६ करोड नाघेको छ । २५औं साधारणसभा एवं १३औँ अधिवेशनमा सहकारीले आर्थिक वर्ष २०७७/ॠ...