सदस्यसँग पाँच ताराको भेटघाट, असल सदस्य चिन्ने समय आयो : अध्यक्ष पाठक
काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले सदस्यसँग भेटघाट कार्यक्रम गरेको छ । संस्थाले विस्तारित बैठक आयोजना गरी सदस्यसँग पाँच तारा भेटघाट कार्यक्रम गरेको हो । कार्यक्रममा संस्था ...