हाइलाइट

गतिविधि

जिल्ला सहकारी संघ काभ्रेको आगामी आवका लागि नीति कार्यक्रम तयार  

काठमाडौं । जिल्ला सहकारी संघ काभ्रेले गतबर्षको समीक्षा तथा आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम तयार गरेको छ। संघले आर्थिक वर्ष २०८२ / ८३ मा सम्पादन गरेका गतिविधिको समीक्षा गर्दै आगा ...

किसान कल्याण साकोसका सदस्यलाई सहकारी शिक्षा

काठमाडौं । इटहरी सुनसरीको किसान कल्याण बचत तथ ऋण सहकारी संस्थाले सदस्यलाई सहकारी शिक्षा प्रदान गरेको छ । साउन २१ गते बिहिबार अनिता चापागाईको अध्यक्षता तथा सेवाकेन्द्र व्यवस्थापन उपसमिति ...

टल्कु साकोसको स्थापना दिवसमा ३८ जना विद्यार्थीलाई सम्मान

काठमाडौं । टल्कु बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २४औँ स्थापना दिवसको अवसरमा एसईई–२०८२ उत्तीर्ण गरेका संस्थाका बालबचतकर्ता तथा शेयर सदस्यका सन्तानलाई सम्मान गरेको छ । कार्यक्रममा एसईई& ...

आइडियल साकोस २८ वर्षमा

काठमाडौं । राजविराज सप्तरीमा रहेको आइडियल बचत तथा ऋण सहकारी संस्था २८ वर्षमा प्रवेश गरेको छ । २०५६ सालमा स्थापना भएको संस्था साउन १९ गतेबाट २८ वर्ष प्रवेश गरेको हो । यसै अवसरमा संस्थाका अध् ...

सगुन साकोसद्धारा वत्तृत्वकला प्रतियोगिता सम्पन्न

काठमाडौं । सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारीले वत्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । संस्थाको २७ औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा सर्लाह ...

चन्द्रागिरि साकोसले पाएको ‘डिजिटल ग्रोथ अवार्ड’बारे जानकारी गराउँदै सुरुगर्यो यात्राकार्ड सेवा

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारीले हालै विश्व ऋण परिषद् (ओकू) बाट प्राप्त गरेको डिजिटल ग्रोथ अवार्ड बारे पत्रकार भेटघाट गरी जानकारी गराएको छ। संस्थाले विश्वस्तरीय मञ्चबाट नेपालक ...

बागमती प्रदेश सहकारी संघले सहकारीका महिला ब्यवस्थापकलाई निशुल्क तालिम दिने

काठमाडौं । बागमती प्रदेश सहकारी संघले सहकारीका महिला ब्यवस्थापकलाई निशुल्क तालिम दिनेभएको छ । संघले तालिममा सहभागिताको लागि दर्ता खुल्ला गर्दै सूचना जारी गरेको हो । संघ र बागमती प्रदेश स ...

भक्तपुर जिल्ला बचत संघको वार्षिक समीक्षा तथा चारवर्षे व्यावसायिक योजना गोष्ठी सम्पन्न

काठमाडाैं । भक्तपुर जिल्ला बचत संघले वार्षिक समीक्षा तथा चारवर्षे व्यावसायिक योजना गोष्ठी सम्पन्न गरेको छ । उद्यमशीलता र पारदर्शिता, सहकारीको प्राथमिकता तथा दिगो सहकारी विकासका लागि संघ ...

जनउत्थान साकोसद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं । रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले वृक्षारोपण कार्यक्रम गरेको छ । संस्थाले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ...

बाबियाखर्क साकोसका सदस्यलाई तीर्थयात्रा

काठमाडौं । शन्तिनगरमा रहेको बाबियाखर्क बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई तीर्थयात्रा गराएको छ । संस्थाले साउन १४ गते बिहिबारका दिन संस्थाका दानपुण्य बचतमा आवद्ध सदस्यहरुको लागि तीर्थ ...

वृक्षारोपण गरी बागमती प्रदेश सहकारी संघले मनायो स्थापना दिवस 

काठमाडौं । बागमती प्रदेश सहकारी संघले वृक्षारोपण गरी सातौं स्थापना दिवस मनाएको छ । संघले साउन १३ गते स्थापना दिवसको अवसरमा नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नं ४ रानीपौवामा वृक्षारोपण ...

बागमती प्रदेश सहकारी संघले स्थापना दिवसमा वृक्षारोपण गर्ने

काठमाडौं । बागमती प्रदेश सहकारी संघले स्थापना दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम गर्नेभएको छ । संघ सातौँ वर्ष प्रवेश गरेको अवसरमा साउन १३ गते वृक्षारोपण कार्यक्रम गर्ने भएको हो ।  संघले ...

एकिकृत फ्रेण्डसिप साकोसका ९३ प्रतिशत सदस्य ऋणको पहुँच बाहिर, कानुन विपरित सस्थापनि सदस्य

काठमाडौं । दोलखाको जिरीमा रहेको एकिकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाका ९३ प्रतिशत सदस्य ऋणको पहुँच बाहिर रहेको पाइएको छ । संस्थाका जम्मा सदस्यको ७ प्रतिशत सदस्यले मात्र संस्थाबाट ऋ ...

इटहरीका तीन साकोसद्धारा ट्राफिक सामाग्री हस्तान्तरण

काठमाडौं । सुनसरीको इटहरीमा रहेका तीनवटा सहकारीको पहलमा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामाग्री हस्तान्तरण गरेका छन् । इटहरीका किसान कल्याण बचत तथा ऋण सहकारी, पूर्वाञ्चल बचत तथा ऋण सहकारी ...

श्री बाराही साकोसको स्थापना दिवसको अवसमा खुल्ला रक्तदान कार्यक्रम

काठमाडाैं । सूर्यविनायक भक्तपुरमा रहेको श्री बाराही बचत तथा ऋण सहकारी संस्थाले स्थनपना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत  । मानव ...