हाइलाइट

गतिविधि

सामूहिक साकोसद्धारा कर्मचारीको क्षमता अभिवृद्धि कार्यक्रम

काठमाडौं । भक्तपुरको सामूहिक बचत तथा ऋण सहकारी संस्थाले कर्मचारीको क्षमता अभिवृद्धि कार्यक्रम गरेको छ । संस्थाको बुद्ध सदस्य सेवाकेन्द्रमा कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न à ...

दक्षिण बाराही महिला सहकारीको स्थापना दिवसको अवसरमा सदस्यलाई तिर्थाटन

काठमाडौं । दधिकोट भक्तपुरमा रहेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसको अवसरमा सदस्यलाई तिर्थाटन गराएको छ । संस्थाको २७ औ स्थापना दिवसको अवसरमा सदस्यहरुलाई सिन्धà ...

आकूका कर्मचारीद्धारा चन्द्रागिरि साकोस भ्रमण

काठमाडौं । एशियाली ऋण महासंघ (आकू) का कर्मचारीले थानकोटमा रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था भ्रमण गरेका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को संयोजनमा संस्थाको à ...

जिल्ला सहकारी संघ मोरङको होली मिलन कार्यक्रम

विराटनगर । जिल्ला सहकारी संघ मोरङले बिहिबार विराटनगरमा होली मिलन कार्यक्रमको आयोजना गरेको छ । संघका अध्यक्ष डा.डिल्ली पोखरेलको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष ठ...

राजसतीद्धारा सदस्यलाई सहकारी शिक्षा

विराटनगर । राजसति महिला बहुउद्धेश्यीय सहकारी संस्थाले सदस्यलाई एकदिने पूर्व सहकारी शिक्षा कार्यक्रम गरेको छ । ११५ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर सहकारीले एकदिने पूर्व सहकारी ठ...

सयपत्री साकोसको अर्धवार्षिक समीक्षा सम्पन्न 

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ मा रहेको सयपत्री बचत तथा ऋण सहकारी संस्थाको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हरिगोपाल बासुकलाको अध्यक्षतà ...

सहकारीका बजार प्रतिनिधिलाई तालिम

काठमाडौं। काभ्रेमा सहकारीका बजार प्रतिनिधिहरुलाई क्षमता वृद्धिकालागि तालिम दिइएको छ। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र जिल्ला बचत तथा ऋण सहकारी संघ काभ्रेको साझेदारीमा ...

संघहरुको स्तरिकरणका लागि बागमती प्रोस्कूनको पहिलो कार्यशाला भक्तपुरमा  

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)ले बचत संघको सुशासन र दिगोपनका लागि स्तरिकरण कार्यशाला सुरु गरेको छ। संघले पहिलो कार्यशाला भक्तपुर बचत तथा ऋण सहकारी संघबाट ...

सिएमएफ दोलखामा दिपक बस्नेतको अध्यक्षतामा नयाँ समिति चयन

काठमाडौं । सहकारी व्यवस्थापन फोरम (सिएमएफ) दोलखामा दिपक बस्नेतको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) रहेका बस्नेत ठ...

शोकमा नेफ्स्कून

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) यतिखेर शोकमा परेको छ । संघका संचालक तथा कर्मचारीहरु आफन्तको निधनले शोकमा परेका छन् । संघका अध्यक्ष चन्द्रप्रसाद ढकालका पिता हु ...

नारी दिवसको अवसरमा सगुन साकोद्धारा उद्यमी महिलाहरुलाई सम्मान

काठमाडौं । सर्लाहीको सगुन बचत तथा ऋण सहकारी संस्थाले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उद्यमी महिलाहरुलाई सम्मान गरेको छ । संस्थाले ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरठ...

बागमती प्रदेशका सहकारीकर्मीलाई ६ दिने लेखापालन तालिम

काठमाडौं । बागमती प्रदेश सहकारी संघले ६ दिने आधारभूत सहकारी लेखापालन तालिम सम्पन्न गरेको छ। तालिमलाई बागमती प्रदेश सहकारी प्रशिक्षण तथा तालिम केन्द्रले आयोजना गरेको हो । फागुन १८ गतेबाट ...

ललितपुर जिल्ला बचत संघले साकोस सिइओ वर्कशप गर्ने

काठमाडौं । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले साकोस सिइओ वर्कशप गर्नेभएको छ । संघले नगरकोट स्थित रत्नागिरी रिर्सोटमा आगामी चैत २२ र २३ गते २ दिने आवासिय साकोस सिइओ वर्कशप गर्नेभएको हो । ...

सिएमएफ दोलखाले गर्यो सहकारीका समस्यामा अन्तरकृया 

काठमाडौं । सहकारी ब्यवस्थापक फोरम (सिएमएफ) दोलखाले वर्तमान सहकारीका समस्या बारे छलफल तथा अन्तरकृया गरेको छ । दोलखाका सहकारीकर्मी लाई एकै ठाउँमा भेला गराएर सिएमएफले सहकारी क्षेत्रका वर्त ...

महिलाले आफैंलाई सशक्त बनाएर प्रतिस्पर्धामा अब्बल बनाउनु पर्छः अध्यक्ष मल्ल

काठमाडौं । महिलाले सधैं आरक्षणमा भरपर्ने भन्दा पनि आफैंलाई सशक्त बनाएर प्रतिस्पर्धामा अब्बल बनाउनु पर्ने राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लको भनाइ छ । अन्तर्राष्ट्रिय महिलà ...