टप न्यूज

पाँचौँ ललितपुर साकोस समिट आजबाट ललितपुरमा

काठमाडौं । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा पाँचौँ ललितपुर साकोस समिट आज (शुक्रबार ) देखि सुरु भएको छ । समिटको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले उद्धघाटन गरेक ...

सहकारी क्षेत्र सुधारका लागि ऐन संशोधन गर्न प्रदेश सरकार तयार: मुख्यमन्त्री थापा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले सहकारी क्षेत्र सुधारका लागि आवश्यक ऐन–कानुन संशोधन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । सहकारी अभियानबाट प्राप्त सुझावका आधारठ...

नेफ्स्कून बाघ थियो अहिलेपनि बाघ नै हो  

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले साकोस अभियानले सन् २०२६ मा पाएको अन्तर्राष्ट्रिय उपलब्धीका विषयमा जानकारी गराएको छ । संघको कार्यालयमा आज पत्रकार सम्मेलन गरà ...

    सीजेएनद्वारा उद्धार कोषमा ५७ हजार ५०० रकम सहयोग

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ । सीजेएनले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी कारण प्रभावितहरुको उद्धाà ...

सहकारीले ऋणलगानी गर्दा १३ प्रतिशत ब्याजबाहेक अन्य कुनैपनि शूल्क लिन नपाउने

काठमाडौं । संघीय सहकारी रजिष्ट्रार कार्यालयले तय भएकाे सहकारीको सन्दर्भ ब्याजदर १३ प्रतिशत ब्याजबाहेक अन्य कुनैपनि शूल्क नलिन निर्देशन जारी गरेको छ । कार्यालयले आज निर्देशन जारी गर्दै सà ...

हाम्रो मध्यवर्ती साकोसद्धारा सदस्यलाई ३२ हजार राहत

काठमाडौं । बर्दियामा रहेको हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई राहत प्रदान गरेको छ । संस्थाको प्रयत्न सेवाकेन्द्रका सदस्यको मृत्यु भएकाले  सदस्यका परिवारलाई ३२ हजार रठ...

सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले सुरु गर्यो इलाकास्तरीय प्रगति समीक्षा

काठमाडौं । बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले इलाकास्तरीय प्रगति समीक्षा कार्यक्रम सुरु गरेको छ । संस्थाले कार्यसम्पादनलाई थप प्रभावकारी, व्यवस्थित, उत्तरदायी तथा परिणाममुखी बठ...

अशोज १ गते देखि लागु हुनेगरी सहकारीको सन्दर्भ ब्याजदर तय

काठमाडौं । सहकारीको सन्दर्भ ब्याजदर अशोज १ गते देखि लागु हुनेगरी १३ प्रतिशत कायम हुने भएको छ । संघीय सहकारी रजिष्ट्रार कार्यालयले २०८३ साल अशोज १ गते देखि लागु हुनेगरी १३ प्रतिशत तय भएको होà ...

बिन्धवासिनी साकोसको ३३ औं वार्षिक साधारण सभा इकाइगतरुपमा असोज ९ गतेदेखि

काठमाडौं । काभ्रेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाको ३३ औं बार्षिक साधारण सभा इकाइगतरुपमा असोज ९ गतेदेखि हुनेभएको छ । संस्थाको साउन २४ गते बसेको सञ्चालक समितिको विशेष बैठकले असोज ९ ग ...

रोयल बहुउद्देश्यीय सहकारीद्धारा उद्धार कोषमा १ लाख ११,१११ रुपैयाँ योगदान

काठमाडौं । बसुन्धरामा रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक योगदान गरेको छ । संस्थाले राष्ट्रिय विपत्तिमा सहयोग गर्नु संस्थागत दायित्ठ...

चतरा सामुदायिक सहकारीद्धारा कोषमा १ लाख १ हजार रुपैयाँ योगदान

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिका–२, चतरा, सुनसरीमा रहेको चतरा सामुदायिक  बहुउद्देश्यीय सहकारी संस्थाले प्रधानमन्त्री दैवी उद्धार कोषमा योगदान गरेको छ । संस्थाको सामाजिक उत् ...

सन् २०२६ को चौथो माससम्ममा नेपालको साकोसको अन्तर्राष्ट्रिय उपलब्धी

काठमाडौं । नेपालमा विस्तारैै इतिहाँस बन्न लागेको बचत ऋण सहकारी अभियान अन्तराष्ट्रिय फोरममा भने सन् २०२६ को चौथोमाससम्म आइपुग्दा केही उपलब्धि हाँसिल गरेको छ । नेपालमा विरासरको लडाइ लडिरहà ...

‘साकोस समिट’ बचत ऋणको कारोबार गर्ने सबै सहकारीका लागि

काठमाडौं । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सहकारी क्षेत्रको बदलिँदो अवस्था, चुनौती र सम्भावनाबारे गहन छलफल तथा अनुभव आदानप्रदानका लागि ‘पाँचौँ ललितपुर साकोस समिट–२०८३’ आयोजनठ...

राहत कोषमा वीरगञ्जको श्रीनिधी साकोसको १ लाख १ हजार सहयोग

काठमाडौं । आदर्शनगर वीरगञ्ज पर्सामा रहेको श्रीनिधी बचत तथा ऋण सहकारी संस्थाले बाढी पीडितको राहत तथा पुनःस्थापनाको लागि सहयोग गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत कोषमा १ लाख ...

जिल्ला सहकारी संघ काभ्रेको स्थापना दिवसमा वृद्धाश्रममा सहयोग

काठमाडौं । जिल्ला सहकारी संघ काभ्रेको ५९औँ स्थापना दिवसको अवसरमा पनौतीस्थित वृद्धाश्रममा भोजन तथा न्यानो जुत्ता वितरण गरेको छ । संघले स्थापना दिवसको अवसरमा सामाजिक सेवामूलक कार्यक्रम अठ...