राहत कोषमा स्वतन्त्र भूतपूर्व सैनिक साकोसको १ लाख १ हजार सहयोग
काठमाडौं । गैंडाकोट ४ नवलपरासीमा रहेको स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाले बाढी पीडितको राहत तथा पुनःस्थापनाको लागि सहयोग गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्ठ...