शुभकामना साकोसको २६ औ वार्षिक साभारण सभा सम्पन्न
काठमाडौं । भक्तपुरको सूर्यविनायकमा रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्थाको २६ औ वार्षिक साभारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामप्रसाद कासुलाको सभापतित्वमा सम्पन्न साधारण सभाठ...
काठमाडौं । भक्तपुरको सूर्यविनायकमा रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्थाको २६ औ वार्षिक साभारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामप्रसाद कासुलाको सभापतित्वमा सम्पन्न साधारण सभाठ...
काठमाडौं । जिल्ला सहकारी संघ ललितपुर र गणेशमान सिंह मेमोरियल स्वास्थ्य सहकारी संस्था बिच सम्झौता भएको छ । सम्झौतामा गणेशमान सिंह मेमोरियल स्वास्थ्य सहकारी संस्थाबाट संचालित गणेशमान हस्ठ...
काठमाडौं । नवलपरासीको मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाको सातौं वार्षिक साधारण सभा अन्तर्गत इकाई सभा सुरु भएको छ । संस्थाको इकाई सभा अन्तर्गत असोज ९ गते परोपकार सेवाकेन्द्र, दिव्यपुरी से ...
अव बन्ने सहकारी ऐनका लागि भएको छलफलमा के ती भाव समेटिने छन् त ? सहकारीकर्मीले राइट टाइम, राइट सब्जेक्ट उठाउने छन् र ती विषय समेटिने अपेक्षाको भाव कैद हुनेछन र ती भाव झल्काउने तस्वीरहरुलाई सा ...
काठमाडौं । सुनवल नगरपालिकामा रहेको सयपत्री बचत तथा ऋण सहकारी संस्थाको २६ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष कृष्णबन्धु अर्यालको अध्यक्षता एवं संस्थाका शेयर सदस्य एवं ल ...
काठमाडाैं । हरिवान सर्लाहीको सगुन बचत तथा ऋण सहकारी संस्थाको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । हरिवन–९ स्थित चतुरभुजेश्वर महादेव मन्दिर, सुखेपोखरीमा संस्थाका अध्यक्ष केशवप्रसाद à ...
काठमाडौं । गैँडाकोट नवलपुरमा रहेको स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाको १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष वेदबन्धु रेग्मीको अध्यक्षतामा सम्पन्न सà ...
काठमाडौं । दोलखाको चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको ३३ औं बार्षिक साधारण सभा अन्तर्गत काठमाडौं इकाइको सभाको मिति परिवर्तन भएको छ । संस्थाले सूचना प्रकाशन गरी ...
काठमाडौं । काभ्रेको बनेपामा रहेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाको ३३ औं बार्षिक साधारण सभा स्थगित भएको छ । संस्थाले सूचना प्रकाशन गरी संस्थाको बार्षिक साधारण सभा स्थगित भएको जनाए ...
काठमाडौं । सहकारीहरुको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकमा सिमित सदस्यको पहुँचमा मात्र ऋण सेवा पुगेको पाइएको छ । बैंकका जम्मा सदस्य मध्ये ८ प्रतिशत सदस्यले मात्र ऋण सेवा पाएका छन् । सहका ...
काठमाडौं । बागमती प्रदेश सहकारी संघको असोज १० गते हुने भनिएको बार्षिक साधारण सभा स्थगित भएको छ । संघले सूचना जारी गर्दै संघको पूर्व निर्धारित छैठौं वार्षिक साधारणसभा स्थगित गरिएको जनाएको à ...
काठमाडौं । सहकारी नियामावली ०७५ पहिलो संसोधन भएको छ । सहकारी नियामावली पहिलो संसोधन ०८३ यही असोज ५ गते राजपत्रमा प्रकाशित भएको हो । नियनमावलीमा स्थानीयले प्रदेशलाई, प्रदेशले विभागलाई र विà ...
काठमाडौं । दोलखाको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले २९औँ वार्षिक साधारण सभा अन्तर्गत सातै वटा इकाइको इकाइगत साधारण सभा सम्पन्न गरेको छ । संस्थाको पूर्वनिर्धारित कार्यतालिका अनुसार भदौ २ ...
काठमाडौं । राट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको दर्ता अभिलेखीकरण मापदण्ड ०८३ जारी गरेको छ । प्राधिकरणले सहकारीको दर्ता अभिलेखीकरण मापदण् ...
काठमाडौं । राट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको दर्ता अभिलेखीकरण मापदण्ड ०८३ जारी गरेको छ । प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने स ...