हाइलाइट

हाइलाइट

चन्द्रागिरिको बिस्तारित मञ्चमा ओमन्स क्रियशन साकोस बिच एकिकरणको सम्झौता

काडमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारीको आयोजनामा बाँसबारी गोल्फुटारमा असोज २५ गते सदस्य विस्तारित भेला सम्पन्न भएको छ । ओमन्स क्रियशन बचत तथा ऋण सहकारीको १४ औं वार्षिक साधारण सभा र चन्द ...

लेखा समितिले निगरानीमा बसेर काम गर्नुपर्छः रजिष्ट्रार 

पदाधिकारीको लालचाले गर्दा धेरै संस्था खुलेः पूर्व रजिष्ट्रार 

सहकारी क्षेत्रमा धेरै पक्षले जोखिम निम्त्याउँछः सीईओ गुरागाईं

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईंले सहकारी क्षेत्रमा धेरै पक्षले जोखिम निम्त्याउने बताएका छन् । सहकारी बैंकले आयोजना गरेको लेखा सुपरिवेकॠ...

सम्पत्तिको सुरक्षण र सदस्यको बचतको संरक्षण गर्ने काम लेखा समितिको हो

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको लेखा सुपरिवेक्षणका समितिका सदस्य केशव प्रसाद सापकोटाले नेपालको सहकारीमा लेखा समितिको अभ्यासः व्यवस्था र अवस्थाका विषयमा प्रस्तुती गरेका छन् । सहकारी ...

संचालकहरु ‘म कसरी संचालक बनेँ’ भनेर समस्याबाट भाग्न पाइदैन : सचिव, दुवाडी

काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले कतिपय सहकारीका संचालकहरुलाई नै आफु संचालक भएको समेत जानकारी नहुने विषयका गुनासो आउनेगरेको बताएका छठ...

लेखा सुपरीवेक्षण समितिको गोष्ठी आजबाट

काठमाडौं । दिगो, पारदर्शी र जोखिमरहित सहकारी लेखा सुपरीवेक्षण समितिको जिम्मेवारी” भन्ने थिमसहित लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी–२०८० आजबाट सुरु भएको छ । गोष्ठीमा राष्ट्रिठ...

सहकारीमा व्यक्तिगत बचतको सीमा हटाएकोमा सहकारीकर्मी खुसी

काठमाडौं । सहकारीमा व्यक्तिगत बचतको सीमा हटाएकोमा सहकारीकर्मी खुसी ब्यक्त गरेका छन् । सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संश ...

कास्कूनको २१ औ स्थापना दिवसमा कैलाशभक्त प्रधानाङ्ग र शिवजी सापकोटालाई सम्मान

काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ ( कास्कून) ले २१ औं स्थापना दिवस मनाएको छ । असोज २४ गते संघले स्थापना दिवसको अवसरमा सहकारी अभियन्ता कैलाशभक्त प्रधानाङ्ग र सहकारी विज्ञका रुप ...

प्रभावकारी नियमन गर्न सरकार चुकेकै हो : अध्यक्ष कडेल 

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले सरकार सहकारी नियमनमा चुकेको बताएका छन् । उनले सहकारी महासंघले नीतिगत नेतृत्व गर्छ तर नियमनको अधिकार राज्यसँग भएर पनि प्रभावकठ...

सहकारीमा २५ लाखको सिमा हट्यो

काठमाडौं । सहकारीमा एक व्यक्तिले २५ लाख रुपैयाँ भन्दा बढी निक्षेप राख्न नपाउने व्यवस्था हटाएकोे छ । संसदको कानुन, न्याय तथा मानव अधिकार उपसमितिले बुझाएको प्रतिवेदन अनुसार बचतको अधिकतम सीठ...

महिला साकोस इटहरीको स्थापना दिवसमा विभिन्न व्यक्तिलाई सम्मान

विराटनगर । सुनसरीको इटहरीमा रहेको महिला बचत तथा ऋण सहकारी संस्थाले २६ औं स्थापना दिवस मनाएको छ । सहकारीले सोमबार एक कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो । कोशी प्रदेशका सहकारी मध् ...

महिला साना किसान कठारको साधारण सभा असोज ३० गते

काठमाडौं । चिवनको खैरहनी नगरपालिका कठारमा रहेको साना किसान कृषि सहकारी कठारको बार्षिक साधारण सभा असोज ३० गते हुने भएको छ । सस्थाले सूचना प्रकाशन गरि संस्थाको १८ औं बार्षिक साधारण सभा असोज ॠ...

एकिकृत जनभावना साकोसको बार्षिक साधारण सभा सम्पन्न

विराटनगर । मोरङको लेटाङमा रहेको एकिकृत जनभावना बचत तथा ऋण सहकारी संस्थाले एकिकरण पश्चातको तेस्रो बार्षिक साधारणसभा आईतबार  सम्पन्न गरेको छ । इकाईगत रुपमा असोज १८ गतेबाट सुरु भएको सहकाà ...

छिमेकी सहकारीको एकाइगत साधरणसभा सुरु: नाफा  ३ करोड ५७ लाख बढी

बिराटनगर । झापामाको शिवसताक्षीमा रहेको छिमेकी वचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष ०७९ / ०८० मा ११ करोड ६३ लाख ४४ हजार १४० रुपैँया आम्दानी  गरेको छ। सहकरीले ३ करोड ५७ लाख ७४ हजार ७७ रूपैठ...

जेष्ट आइडियोलोजी सहकारीको कोषमा २० करोड ७२ लाख

काठमाडौं । न्यूरोडमा मुख्य कार्यालय रहेको जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाको कोषमा २० करोड ७२ लाख बढी रकम जम्मा भएको छ । आर्थिक वर्ष ०७९ / ०८० को वित्तिय विवरण अनुसार संस्थाको जगेड ...