आजको सहकारी क्षेत्रको समस्या देख्दा तपाइको मनमा कस्तो उद्धेक चलिरहेको छ ?
कार्यदलले यस क्षेत्रमा देखिएका समस्याहरुको पहिचान गरी समाधानका लागि तत्कालीन र दीर्घकालीन सुधारकालागि सुझाव दिन सदस्यहरुको सहभागितामा काठमाडौं, नेपालगञ्ज, बर्दिवास र जुम मार्फत देशभरठ...