सहारा नेपाल साकोसले ५ करोडको ‘सहारा शैक्षिक छात्रबृत्ति कोष’ स्थापना गर्ने
झापा । झापाको बिर्तामोड–२मा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले ५ करोडको ‘सहारा शैक्षिक छात्रबृत्ति कोष’ स्थापना गर्ने भएको छ । संस्थाको २७औं बार्षिक साधारणà ...