हाइलाइट

सुदुरपश्चिम प्रदेशको बजेट : घरघरमा सहकारी उत्पादन र रोजगारी 

सुदुरपश्चिम प्रदेशको बजेट : घरघरमा सहकारी उत्पादन र रोजगारी  :: Sahakari Akhabar

काठमाडौं । सुदुरपश्चिम प्रदेश सरकारले घरघरमा सहकारी उत्पादन र रोजगारी नारा अघि सारेको छ । आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री प्रकाश बहादुर शाहले सहकारीलाई प्रमुख विकासको साझेदारको रुपमा स्थापित गर्ने घोषणा गरे ।

बजेटमा दलित, अल्पसंख्यक र महिलाद्धारा संचालिक सहकारीलाई बिउँपुँजी दिने कार्यक्रमलाई निरन्तरता दिइएको छ । यस्तै सहकारी क्षेत्रको समग्र विकासका लागि घरघरमा सहकारी उत्पादन र रोजगारी नारा घोषणा गर्दै २० करोड रुपैयाँ बिनियोजन गरिएको छ । 


 



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000