हाइलाइट

हाइलाइट

आइडियल सहकारी २५ औं वर्षमा, २५ कार्यक्रम अभियान संचालन गर्ने

राजबिराज । सप्तरीको आइडियल सहकारी २५ वर्षमा प्रवेश गरेको अवसरमा रजत जयन्ती सहित स्थापना दिवस मनाइएको छ । संस्था २५ औ बर्ष प्रवेश गरेको अवसरमा २५ कार्यक्रम अभियान संचालन गर्ने भएको हो। संस ...

कर्जा सूचना केन्द्र स्थापना गर्ने सहमती सहित सहकारी पिडितको आन्दोलन स्थगित 

काठमाडौं । सरकारले काठमाडौंको माइतिघरमा मण्डलामा आन्दोलरत सहकारी पिडितहरुसँग ७ बुँदे सहमति गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयमा विहिबार मन्त्री रन्जिता श्रेष्ठ, ...

बुद्धभूमि इमलिया सानाकिसान कृषि सहकारीको जगेडा कोषमा ९ करोड ८६ लाख

कपिलबस्तु । बुद्धभूमि इमलियामा रहेको सानाकिसान कृषि सहकारी संस्थाले असार मसान्तसम्मको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार संस्थामा ९ करोड ८६ ...

बाबियाखर्क सहकारीले सदस्यलाई लगाइदियो हातमा मेहन्दी 

काठमाडौं । बाबियाखर्क वचत तथा ऋण सहकारी संस्थाले महिला सदस्यलाई मेहन्दी लगाइदिने कार्यक्रम गरेको छ । संस्थाले सदस्यसंग अन्तरक्रिया कार्यक्रम गरी मेहेन्दी लगाउने काम गरेको हो । संस्थालॠ...

बज्रबाराही सानाकिसान कृषि सहकारीमा २५ प्रतिशत तरलता

मकवानपुर । थाहानगरपालिका बज्रबाराहीमा रहेको सानाकिसान कृषि सहकारी संस्थाले असार मसान्तसम्मको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार संस्थामा ॠ...

बंगलामुखी सहकारीको १६ औं स्थापना दिवस सम्पन्न

भक्तपुर । बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाको १६ औं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विवेक श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि भक्तपुर बचत तथा ऋण ...

भ्रममा नपर्न सहकारी बैंकको अनुरोध

काठमाडौं । पछिल्लो समय सहकारीमा भएका केही गतिविधिहरु बैंकका सदस्य सस्था तथा सरोकारवालाहरुमा भ्रम पैदा गर्ने खालका भएकोले त्यस्ता गतिविधिबाट भ्रममा नपर्न सहकारी बैंकले अनुरोध गरेको छ । à ...

‘बचत फिर्ताका लागि माइतिघरमा धर्ना बस्नु समयको मात्रै बर्बादी हो’

सामाजिक संजाल फेसबुकमा स्ट्याटस राख्दै उनले सहकारीहरु सदस्य नियन्त्रित स्वनियम संस्था रहेको र सहकारीमा सहकार्य गरेर मात्र पैसा फिर्ता आउने उल्लेख गरेकी छिन् । काठमाडौं । काठमाडौं महाà ...

भद्रगोल नेफ्स्कून : आफ्नै सदस्यका विवरण समेत छैनन् 

काठमाडौं । प्रारम्भिक संस्थाहरुको नेतृत्व गर्छु भन्दै गठन भएका सहकारी संघहरु भद्रगोल अवस्थामा रहेको पाइएको छ । संघहरुले आफुसँग नियमित कारोबार गरिरहेका सदस्य संस्थाहरुका आधारभुत सूचनाहà ...

१८ सहकारीलाई रतुवामाई नगरपालिकाको उर्दी ( नामावली सहित )

चीना थापा, विराटनगर । मोरङको रतुवामाई नगरपालिकाकाले कोपोमिसमा आवद्ध नभएका तथा मासिक तथा बार्षिक विवरण नबुझाएका सहकारीलाई सम्पर्कमा आउन आग्रह गरेको छ । नगरपालिकाले मंगलबार सूचना जारी गरी ...

सहकारीका समस्यामा मन्त्रीको वेवास्ता : सडकबाट राजिनामा माग 

काठमाडौं । बचत फिर्ताको माग गर्दै सहकारीका सदस्यहरुले लामो समयदेखि माइतिघरमा धर्ना दिदा पनि सरकारले वेवास्ता गरेपछि पिडितहरुले सहकारी मन्त्रीको राजिनामा माग्न थालेका छन् । पिडितहरुले म ...

सहकारीकर्मी शर्माको निधन

काठमाडौं । वागमती प्रदेश सहकारी संघका संचालक तथा उपलब्धी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सहकारीकर्मी विपिन शर्माको निधन भएको छ । सोमबार विहान बेहोस अवस्थामा रहेका शर्मालाई उपचारक ...

गाउँको उत्पादन सहरमा, सहरको पैसा गाउँमा भित्र्याउने अभियानमा सूर्यमुखी साना किसान सहकारी

काठमाडौं । काठमाडौं उपत्यकाबाट २३ किलोमिटर पार गर्दा सिन्धुपाल्चोक जिल्लाको भोटेचौर पुगिन्छ । मेलम्ची उपत्यकामाथी रहेको यो पहाडी गाँउको हावापानी कृषि तथा पशुपालनका लागि उर्वर छ । काठमाठ...

बलियो नियामक निकाय बनाउन सहकारीकर्मीहरुको सुझाव ( सहभागीका सुझाव सहित )

काठमाडौं । सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि बलियो नियामक निकाय बनाएर अनुगमन प्रभावकारी बनाउन सहकारीकर्मीहरुले सुझाव दिएका छन् ।सहकारी क्षेत्र सुधार कार्यदललाई सुझाव दिनकठ...

जनउत्थान सहकारीद्धारा खुला रक्तदान कार्यक्रम सम्पन्न

रुपन्देही । जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको आर्थिक वर्ष २०८० / ८१ को वार्षिक सामाजिक कृयाकलाप अन्र्तगत साउन १३ गते  खुला रक्तदान कार् ...