हाइलाइट

किसान साकोसमा २४.४३ प्रतिशत तरलता 

किसान साकोसमा २४.४३ प्रतिशत तरलता  :: Sahakari Akhabar

काठमाडौं । गैडाकोटस्थित किसान बचत तथा ऋण सहकारीमा माघ मसान्तमा २४.४३ प्रतिशत तरलता अनुपात कायम गरेको छ । संस्थाले प्रकाशित गरेको मासिक वित्तीय विवरण अनुसार माघसम्ममा २ अर्ब ७० करोड रुपैयाँ बचत संकलन गरी २ अर्व ४३ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

संस्थामा ६६ करोड ८ लाख रुपैयाँ तरलता रहेको छ । ३३ करोड ६७ लाख रुपैयाँ शेयर पुँजी रहेको संस्थाको जगेडा कोषमा १७ करोड ३९ लाख रुपैयाँ छ । ८४ हजार १४७ सेयर सदस्य रहेको संस्थाले १३ हजार ७०३ जनालाई ऋण लगानी गरेको छ । 


 



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000