मिलिजुली कालिञ्चोक साकोसको साधारण सभा पौष ९ गतेदेखि १३ गतेसम्म
दोलखा । चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको एकीकरण पछिको प्रथम संयुक्त साधारणसभा पौष ९ गतेदेखि १३ गतेसम्म ह’ने भएको छ । संस्थाले सूचना जारी गरी साधारण सभा हुने मठ...