हाइलाइट

टप न्यूज

सहकारीले एक प्रतिशत मात्र सेवाशुल्क लिन पाउने

काठमाडौं । सहकारीहरुको ऋण लगानी गर्दा एक प्रतिशत भन्दा बढी शेवा शुल्क लिन नपाउने भएको छ । सहकारी विभागले सहकारीले लिने सेवा शुल्कको सिमा तोकेको हो । सहकारीको ऋणको ब्याजदर घटाएपछि सेवा शुल् ...

सहकारी बैंकले हटायो कृषि कर्जा

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले आर्थिक वर्ष ०७७/०७८ मा कृषि तथा कृषि परियोजना क्षेत्रमा लगानी नगर्ने भएको छ । बैंकले जारी गरेको सूचनामा गत वर्षसम्म लगानी गर्दै आएको कृषि तथा कृषि परियोज ...

सहकारी बैंकबाट आब ०७६/०७७ मा २७ अर्ब बढी कर्जा परिचालन

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले आर्थिक वर्ष ०७६/०७७ मा २७ अर्ब बढी कर्जा परिचालन गरेको छ । बैंकले कृषि तथा कृषि परियोजना, लघु कर्जा, सहकारी ब्यवस्थापनलगायत शिर्षकमा जम्मा २७ अर्ब १५ करोड ...

सहकारीकालागि अटो व्याकअप सिस्टमसहितको गुरु सफ्टवयर बजारमा

काठमाडौं । सहकारीकालागि अटो व्याकअप सिस्टमसहितको गुरु सफ्टवयर बजारमा आएको छ । सहकारी संस्थाको शेयर, बचत ऋण, इन्सुरेन्स म्यानेजमेन्ट, फाइल म्यानेजमेन्ट, एक्टिभिटी लग, अडिट लग, अटो बर्थडे मेठ...

शिद्धबाबा साकोसको १३ औं वार्षिक साधारण सभा सम्पन्न

सिन्धुली ।  शिद्धवावा वचत तथा ऋण सहकारी सस्थाको १३औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गोकर्णप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रम संस्थाका सचिव सारद ...

सिन्धुलिका मिलिजुली र समय साकोस सम्मानित

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले सिन्धुलीका दुईवटा सहकारीलाई पुरस्कृत गरेको छ । सहकारी बैंक सिन्धुली शाखा कार्यालयमा  आर्थिक वर्ष  ०७५र०७६ मा नियमित कारोबार गर्ने र उत्कृष्ट कारोबा ...

नेचुरल साकोसको निर्वाचन सहितको १२ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । जोरपाटीमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले शर्मिला अमात्यको अध्यक्षतामा संचालक समिति चयन ठ...

काठमाडौंमा सहकारीको बजार शुरु 

काठमाडौं । सहकारी बजार विकास कार्यक्रमको सहयोगमा काठमाडौंमा केन्द्रीय सहकारी बजारको उद्घघाटन गरिएको छ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार सहक ...

उपत्यकाका यूनिक र नागरिक कल्याण सहकारी सम्मानित

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले उपत्यकाका दुईवटा सहकारीलाई पुरस्कृत गरेको छ । सहकारी बैंक मुख्य शाखा कार्यालय कुपण्डोलमा  आर्थिक वर्ष  ०७५/०७६ मा नियमित कारोबार गर्ने र उत्कृष्ट काà ...

दुई सहकारीको पहिलो उत्पादन ‘चामल’ बजारमा

भक्तपुर । पहिलो पटक दुई सहकारीबीच कारोबार सम्झौतामा भएर उत्पादन बजारमा आएको छ । झापाको पहिलो पाइला बहुउद्देश्यीय सहकारी संस्था र टेवा कृषि सहकारी संस्था भक्तपुरको सहकार्यमा सहकारी उत्पाà ...

सहकारीका लागि अलग्गै संरचनाको दबाब

काठमाडौं । कर्जा सूचना, ऋण असुलीका साथै बचत एवं कर्जा सुरक्षणका निमित्त सहकारीका लागि अलग्गै संरचना बनाउन सहकारीकर्मीहरूले दबाब दिएका छन् । सहकारी ऐनको व्यवस्था र सहकारीको बेग्लै पहिचान ठ...

सहकारीमा एक्लो म.....

सहकारीको सवै म...। ...

कहीँ कतै ब्राण्डको नाममा साकोसको अस्मिता त बेचिदैछैन

हामीलाई हाम्रा बा, आमाले ६ महिना हुँदा दिएको भोटो अहिले लगाउन खोज्यो भने टाँउको बाट छिर्देन तसर्थ समय अनुसार ब्राण्डलगायतका कार्यक्रमहरुमा लैजादै वीत्तिय संस्थाहरुको दीगो विकास तर्फ उनॠ...

घर घरमा सहकारी

सिवाईसी साकोसको, ११ औं वार्षिक साधारण सभाको क्रममा कल्याणकारी सदस्य सेवा केन्द्र, तित्याङ बाग्लुङ ...

सहकारीको ब्रान्डिङ कार्यविधि माथि छलफल 

ललितपुर । राष्ट्रिय सहकारी महासंघले सहकारीहरुको स्तरीकरण(ब्रान्डिङ) कार्यविधिको विषयमा छलफल गरेको छ । मंसिर १५ गते महासंघको सभाहलमा अध्यक्ष मिनराज कडेलको अध्यक्षमा छलफल सम्पन्न भएको थिठ...