सदस्यसंग उठाएको लेबीले सदस्य बलियो की नेतृत्वकोलागि सुबिधा
प्रतिनिधिमूलक साधारणसभा बिगतमा थियो तर बर्तमानमा किन हटाईयो त ? किन भने, सदस्यले आफ्नो संस्थाका हरेक गतिबिधिमा भाग लिएर आफ्ना रचनात्मक सुझाव दिन पाउनु पर्छ । प्रतिनिधिमूलक साधारण सभामा टठ...