हाइलाइट

टप न्यूज

सहकारीमा एक्लो म.....

सहकारीको सवै म...। ...

कहीँ कतै ब्राण्डको नाममा साकोसको अस्मिता त बेचिदैछैन

हामीलाई हाम्रा बा, आमाले ६ महिना हुँदा दिएको भोटो अहिले लगाउन खोज्यो भने टाँउको बाट छिर्देन तसर्थ समय अनुसार ब्राण्डलगायतका कार्यक्रमहरुमा लैजादै वीत्तिय संस्थाहरुको दीगो विकास तर्फ उनॠ...

घर घरमा सहकारी

सिवाईसी साकोसको, ११ औं वार्षिक साधारण सभाको क्रममा कल्याणकारी सदस्य सेवा केन्द्र, तित्याङ बाग्लुङ ...

सहकारीको ब्रान्डिङ कार्यविधि माथि छलफल 

ललितपुर । राष्ट्रिय सहकारी महासंघले सहकारीहरुको स्तरीकरण(ब्रान्डिङ) कार्यविधिको विषयमा छलफल गरेको छ । मंसिर १५ गते महासंघको सभाहलमा अध्यक्ष मिनराज कडेलको अध्यक्षमा छलफल सम्पन्न भएको थिठ...

सदस्यसंग उठाएको लेबीले सदस्य बलियो की नेतृत्वकोलागि सुबिधा 

प्रतिनिधिमूलक साधारणसभा बिगतमा थियो तर बर्तमानमा किन हटाईयो त ? किन भने, सदस्यले आफ्नो संस्थाका हरेक गतिबिधिमा भाग लिएर आफ्ना रचनात्मक सुझाव दिन पाउनु पर्छ । प्रतिनिधिमूलक साधारण सभामा टठ...

प्रतिनिधिमूलक साधारण सभा गर्दै सिवाइसी साकोस

बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले ११ औं बार्षिक साधारण सभा प्रतिनिधिमूल गर्ने भएको छ । संस्थाले मंसिर १५ गतेदेखि २२ गतेसम्म सेवाकेन्द्रको र २५ गते प्रतिनिधि मूलक साधारण सभा गर्ने ...

नवलपरासीका नव त्रिवेणी र अमर साकोस पुरस्कृत

नवलपरासी । राष्ट्रिय सहकारी बैंकले नवलपुरका दुई सहकारी संस्थाहरुलाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा उत्कृष्ट कारोबार गर्ने र नियमित कारोबार गर्ने सहकारी संस्थाहरुलाई सोमवाà ...

तनहुँका रोयल र साहारा  कृषि सहकारी पुरस्कृत

बागलुङ । राष्ट्रिय सहकारी बैंकले तनहुँका दुई सहकारी संस्थाहरुलाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा उत्कृष्ट कारोबार गर्ने र नियमित कारोबार गर्ने सहकारी संस्थाहरुलाई आइतवार एक ...

सहकारीमा डेढ प्रतिशत सेवाशुल्क तोक्न महासंघको सुझाव

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारीले ऋण लगानीमा लिने सेवाशुल्को दर १ दशमलव ५ प्रतिशतसम्म तोक्न सुझाव दिएको छ । महासंघले सरोकारवालाहरूसँग छलफल गरी संघीय सहकारी विभागलाई लिखित रुà ...

प्रस्तावित नेपाल सहकारी बैंकको आवश्यकता र औचित्यता

प्रस्तावित नेपाल सहकारी बैंकको सहयोगमा द्विपक्षिय रुपमा सार्वजनिक क्षेत्र संग र निजि क्षेत्र संग आपसी सहकार्य, साझेदारी र समन्वय गर्दै कार्यक्रम र परियोजनाहरु संचालन गर्न सकिनेछ भने त्ठ...

उद्देश्य परिवर्तन नगर्न बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको निर्देशन

काठमाडौं । बहुउद्देश्यीय सहकारी संघ संस्थाहरुलाई उद्देश्य परिवर्तन नगर्न केन्द्रीय संघले आग्रह गरेको छ । संघले सूचना जारी गरी देश भरिका बहुउद्देश्यीय सहकारी संघ संस्थाहरुलाई उद्देश्य प ...

हाम्रो सगरमाथाले सदस्यलाई झुक्यायो, अपुरो प्रतिवेदन सदस्यलाई थाहै छैन 

काठमाडौं । कुपण्डोलमा मुख्य कार्यालय रहेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यलाई झुक्याएको छ ।  संस्थाको २३ औं बार्षिक साधारण सभाको सूचनाबाट बञ्चित भएका सदस्यहरुले प्à ...

हाम्रो सगरमाथाबाट सगरमाथा अलग्गिने

काठमाडौं । सहकारी संस्थाहरुबिच मर्जरलाई प्रोत्साहन गरिरहेको बेला देशभर कार्यक्षेत्र रहेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था भने टुक्रने भएको छ । १६ वटा संस्था मर्जर गरेको हम्र ...

हिलटप सहकारीले सिन्धुलीको ‘ए’ ग्रेडको जुनार काठमाडौंको घरघरमा पुर्याउने

काठमाडौँ । तीनकुनेस्थित हिलटप बहुउद्देश्यिय सहकारी संस्थाले सिन्धुलीको जुनार काठमाडौंमा घरघर पुर्याउने भएको छ । संस्थाले महाभारत क्षेत्रमा उत्पादित ‘ए’ ग्रेडको रसिलो जुनार बिक्रीकà ...

फस्टाउँदै एनएमसी ब्यवसाय

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले संचालन गरेका बहुउद्धेश्यीय ब्यवसाय फस्टाउँदै गएका छन् । संस्थाद्धारा संचालित परियोजनाहरु सफल भइरहेको संस्थाले जनाएको छ । संस्थाको २ॠ...