हाइलाइट

अर्थ अखवार

स्थानीय उत्पादन प्रवद्र्धनकालागि सहकारीको सुपथमूल्य पसल 

इलाम । इलामको हिमाल बचत तथा ऋण सहकारी संस्थाले आफ्नै लगानीमा सुपथमूल्य सहकारी पसल सञ्चालन गरेको छ । आफ्ना सदस्यहरुलाई खाद्यन्नमा सुनिश्चितताको अनुभूति गराउन संस्थाले सुपथमूल्य पसल सञ्चठ...

ललितपुर वचत संघद्धारा बजार प्रतिनिधि क्षमता अभिवृद्धि तालिम

ललितपुर । जिल्ला वचत तथा ऋण सहकारी संघले दुई दिने ‘‘बजार प्रतिनिधि क्षमता अभिवृद्धि’’ तालिम सम्पन्न गरेको छ । २५ दोखि २७ गते सम्म संचालन भएको तालिममा विभिन्न विषयगत सहकारीहरुबाट ३४ ज ...

एनएमसीद्धारा सदस्यलाई ५० हजार नगद राहत हस्तान्तरण

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था झापा (एनएमसी)ले सदस्यको मृत्युमा परिवारजनलाई राहत रकम प्रदान गरेको छ । बिर्तामोड कार्यालय अन्तरगत इकाई नं १ का सदस्य गोरे प्रधानको माघ २० गते ५७ वरॠ...

जनसचेतन साकासको गाउँ गाउँमा सहकारी शिक्षा 

दोलखा । जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले गाउँ गाउँमा सहकारी शिक्षाको अभियान सुरुगरेको छ । संस्थाले सहकारी शिक्षा र तालिमलाई गाउँ गाउँमा पुर्याउन अभियान थालेको हो । संस्थाले मेलुङ गाउँपठ...

बुडोल सामुदायिक साकोसको २२औं वार्षिकोत्सव सम्पन्न

काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारीको २२ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कैलाश के.सी.को सभापतित्वमा सम्पन्न कार्यक्रम बनेपा ६, बुडोलस्थित चेतना केन्द्रठ...

सुदूरपश्चिम थोक उपभोक्ता विशिष्टीकृत सहकारी संघ गठन

धनगढी । सुदूरपश्चिम थोक उपभोक्ता विशिष्टीकृत सहकारी संघ स्थापना हुने भएको छ । संघको प्रारम्भिक भेला सम्पन्न भएको छ । भेलाले नवजीवन सहकारी संस्थाका उपाध्यक्ष डा.गोविन्दराज जोशीको अध्यक्षà ...

प्रस्तावित सहकारी बैंकमा २५ जनाको तदर्थ समिति गठन

काठमाडौं । प्रस्तावित नेपाल सहकारी बैंक लिमिटेडको तदर्थ संचालक समिति गठन भएको छ । बैंकको माघ १७ गते राजधानीमा सम्पन्न भएको प्रारम्भिक भेलाले २५ सदस्यीय संचालक समिति र तीन सदस्यीय लेखा सुपà ...

बागमती प्रदेशका सहकारीले माघ मसान्तभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने

हेटौंडा । बागमती प्रदेश सरकारको नियमनमा रहेका सहकारी संघ संस्थाले मसान्तभित्र वार्षिक विवरण पेश गरीसक्नु पर्ने छ । बार्षिक प्रतिवेदन बुझाउन बाँकी सहकारीहरुले अव एक साता भित्र प्रतिवेदन à ...

रुपन्देहीका ९ वटा सहकारीले गरे एकिकरण सम्झौता

रुपन्देही । तिलोत्तमा नगर पालिकाका ९ वटा सहकारी संस्थाहरु एकिकरण हुने भएका छन् । ७ वटा बचत तथा ऋण र २ वटा बहुउद्धेश्यीय प्रकृतिका सहकारी एकीकरण भई बचत तथा ऋण सहकारी संस्था बनाउने घोषणा गरिएà ...

कर्णाली साकोसद्धारा सदस्यको १० लाख बढी ऋण मिनाहा

झापा । बिर्तामोडमा रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले सदस्यले लिएको ऋण मिनाह गरेको छ । संस्थाले सदस्य समाउल हकले लिएको २० लाख ऋणबाट तिर्न बाँकी मध्ये १० लाख ६२ हजार १७४ रुपैयाँ ऋण मिना ...

विन्धवासिनी साकोसको समीक्षा गोष्ठी सम्पन्न

काभ्रे । विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीमा २०७७ श्रावण महिनामा भएको बार्षिक समीक्षाको निष्कर्ष तथा रणनीतिहरुका बारेमा छलफल भएठ...

बचत संघद्धारा उत्तरी क्षेत्र थाहानगरका सहकारी अनुगमन

मकवानपुर । थाहा जिल्ला बचत तथा ऋण सहकारी संघले शुक्रबार मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरका सहकारीको अनुगमन गरेको छ । संघले नगरपालिकाका १२ वटा बचत तथा ऋण सहकारी संस्थाहरुको अनुगमन तथा परà ...

प्रस्तावित सहकारी बैककाे भेला सप्पन्न

काठमाडौं । नेपाली काग्रेसका उपसभाति विमलेन्द्र निधीले नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन  नेपाल सहकारी बैक अपरिहार्य रहेको बताएका छन् । एउटामात्र सहकारी बैकले सहकारी क्षेत्र समेट्न नसà ...

सहकारी बैककाे नाफामा वृद्धि

चालू आर्थिक वर्षकाे दाेस्राे त्रैमासमा राष्ट्रिय सहकारी बैककाे नाफा २८.४७ प्रतिशतले बढेर ३५ कराेड ३३ लाख ६६ हजार रुपैयाँ पुगेकाे छ । बैंकको नाफा गत अावकाे साेही अवधिमा २७ कराेड ५० लाख ४३ हजà ...

प्रदेश दुई सहकारी मन्त्रालयको विशेषज्ञ सल्लाहकारमा ‘यादव’ नियुक्त 

काठमाडौं । राष्ट्रीय सहकारी बैंकका संचालक ध्रुबनारायण यादव २ नं प्रदेशको भूमी ब्यवस्था कृषि  तथा सहकारी मन्त्रालयको विशेषज्ञ सल्लाहकार नियुक्त भएका छन् । माघ १४ गतेको मन्त्रीस्तरिय निठ...