महिलाको अर्थपूर्ण सहभागिता अवश्यक छ : मन्त्री तुम्बाहाम्फे
पोखरा । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री डा.शिवमाया तुम्बाहाम्फेले हरेक क्षेत्रमा महिलाहरूको अर्थपूर्ण सहभागिता आवश्यक रहेको बताएकी छन् । समाज रूपान्तरणका लागि महिलाहरूको ...
पोखरा । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री डा.शिवमाया तुम्बाहाम्फेले हरेक क्षेत्रमा महिलाहरूको अर्थपूर्ण सहभागिता आवश्यक रहेको बताएकी छन् । समाज रूपान्तरणका लागि महिलाहरूको ...
पर्वत २३ फागुन । जलजला गाउँपालिका ३ मा रहेको मल्लाज बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुलाई ३ दिने सहकारी सचेतना कार्यक्रम सञ्चालन गरेको छ । सदस्यहरुको क्षमता विकास गर्ने उद्देश्यले सà ...
कावासोती । राष्ट्रिय सहकारी बैंक कावासोती शाखाको आयोजनामा २ दिने कर्जा तथा जोखिम व्यवस्थापन तालिम सम्पन्न भएको छ । सदस्य सहकारी संस्थाहरुको वित्तीय व्यवस्थापनका साथै कर्जा परिचालन र जोà ...
बागलुङ । रेश साना किसान सहकारी संस्था लिमिटेड काठेखोला गाउँपालिका वडा नं. ७ को आयोजनामा संस्थाका शेयर सदस्यका लागि सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष याम बहादुर काà ...
काठमाडौं । सेतीओपी कोटेश्वरमा रहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसको अवसरमा निसहाय सेवासदनाई सहयोग गरेको छ । संस्थाको १३औं स्थापना दिवसको अवसरमा फागुन २१ गते संस्थाले श ...
झापा । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले सदस्य परिवारलाई चार लाख रुपैयाँ उपचार राहत रकम प्रदान गरेको छ । संस्थाले सदस्य विशेष उपचार कोषमा आवद्ध सदस्यलाई राहत प्रदान गरेको हो । संस्थाको लठ...
काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले विभिन्न समितिका पदाधिकारीलाई क्षमता अभिबृद्धि तालिम दिएको छ । संस्थाले फागुन २० गते देखि नवनिर्वाचित सञ्चालक र लेखा सुपरिवेक्षण समितिकॠ...
बागलुङ १९ फागुन । काठेखोला गाउँपालिकाले आयोजना गरेको ४ दिने सहकारी तथा कोपोमिस सम्बन्धी सचेतना तालिम बुधवारदेखि सम्पन्न भएको छ । पालिका भित्र रहेका सहकारीहरुलाई प्रभावकारी रुपमा सञ्चाठ...
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका भित्रका सहकारीकर्मीहरुलाई सहकारी सुशासन सम्बन्धी एक दिने गोष्ठी मंगलवार सम्पन्न भएको छ । सहकारी रजिष्ट्रार कार्यालय पोखरा, शुक्लागण्डकी नगरपालिठ...
मकवानपुर । श्री बज्रबाराही बचत तथा ऋण सहकारी संस्थाका सदस्यले आफ्नो खातामा रहेको पैसा जुनसुकै बैंक तथा वित्तीय संस्थामा ट्रान्सफर गर्न सक्ने व्यवस्था गरेको छ । संस्थाको श्री बज्रबाराही ...
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले प्रशिक्षक प्रशिक्षण तथा उद्धघोषण तालिम प्रदान गरेको छ । संस्थाको शिक्षा तथा तालिम उपसमितिको आयोजनामा फागुन १५ गते बिर्तामोडमा प्रशिकà ...
काठमाडौं । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले मोवाइल बैंकिङ्ग सेवा शुरु गरेको छ । संस्थाले आफ्ना सदस्यहरुलाई प्रविधी मैत्री बनाउने उद्धेश्यले शिखर मोवाईल एपमार्फत बैकिङ्ग सेवा सुरु ...
भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारीले इटेलर सेवा सुरु गरेको छ । संस्थाले सदस्यहरुलाई सदस्यहरुलाई प्रबिधियुक्त सेवाहरु बिस्तार गर्ने उद्धेश्यले शुभकामना ई–टेलर सेवा सुरु गरेको हो । सं ...
काठमाडौ । मेगाड्रिम बहुउद्देश्यीय सहकारी संस्थाले चन्द्रागिरि नगरपालिकामा सेवा केन्द्र विस्तार गरेको छ । संस्थाले चन्द्रागिरि नगरपालिका वडा नं ५, थानकोटमा छैंठौं सेवा केन्द्र विस्तार ग ...
काठमाडौं । राष्ट्रिय सहकारी बैंकले ७ वटै प्रदेशमा प्रदेश शाखा कार्यालय सञ्चालनका लागि स्वीकृति प्राप्त गरेको छ । नेपाल राष्ट्र बैंकले बुधवार सात प्रदेशका लागि प्रदेश शाखा कार्यालय सञ्चाà ...