हाइलाइट

अर्थ अखवार

जिल्ला संघ निश्कृय हुँदा सहकारीले आफै मनाए संयुक्त सहकारी दिवस     

बागलुङ । पर्वतका ५ वटा सहकारी संस्थाहरुले संयुक्त रुपमा ६४ औं राष्ट्रिय सहकारी दिवस मनाएका छन् । साना किसान कृषि सहकारी संस्था, मल्लाज बहुउद्देश्यीय सहकारी संस्था, अभियान कृषि सहकारी संस्à ...

सहकारी दिवसको दिन परिवारका चारै जनाले गरे रक्तदान

आजको रक्तदानमा एकै परिवारका चार जनाले एकै पटक रक्तदान गरेका थिए । संस्थाका अध्यक्ष पाठक सहित पत्नी राधा, छोराहरू सागर र सम्राट्ले संयुक्त रूपमा रक्तदान गरेका हुन । युवा पुस्तालाई समेत रक्à ...

शुक्रपथ सहकारीद्धारा सहारा हेरचार केन्द्रलाई खाद्य सामग्री वितरण

काठमाडाै । न्यूरोडमा रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाले ६४ ओेै राष्ट्रिय सहकारी दिवस एवं संस्थाको ११ ओेै वार्षिकोत्सवको अवसरमा भक्तपुर नगरपालिका वडा नं १ श्रृजना नगर अवस्थित सठ...

सहकारीलाई प्रविधिमैत्री बनाउनु पर्छ : सह अध्यक्ष पौडेल

काठमाडौँ । राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्ष दक्ष पौडेलले सहकारीलाई व्यावसायिक र प्रविधि मैत्री बनाउनुपर्ने बताएका छन् । ६४ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा शुक्रवार शुभकामना ठ...

सहकारी मैत्री बुद्धिचाल प्रतियोगिता सुरु

काठमाडौँ । ललितपुर स्पोटस क्लब र ताम्रकार समाजको आयोजनामा ललितपुरको जावलाखेल स्थित ताम्रकार समाज भवनमा गणेशमान सिंह स्मृति फिडे टिङ्गर बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । राष्ट्रिय सह ...

नेचुरल साकोसको तीन वटा सुविधा थप 

काठमाडौँ । नेचुरल बचत तथा ऋण सहकारी संस्थाले ६४ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सदस्यहरूका लागि ३ वटा नयाँ सुविधा थप गरेको छ । ६४औँ राष्ट्रिय सहकारी दिवसको ‘मर्यादित व्यवसाय र प्रवठ...

बढी आयकर तिर्नेमा आइएमई कोअपरेटिभ पहिलो

काठमाडौँ । ६४ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा उत्कृष्ट करदाता सहकारी सम्मानित भएका छन् । विभागले आर्थिक वर्ष २०७६/०७७ मा राज्यलाई सबैभन्दा बढी आयकर बुझाउने संस्थालाई सम्मान गरेको हो । दà ...

सहकारी हाजिरीजवाफ प्रतियोगीता सम्पन्न

दाङ । ६४ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी बैँक लिमिटेड शाखा कार्यालय दाङ र तुलसीपुरको संयुक्त आयोजनामा जिल्ला स्तरीय अन्तर सहकारी रनिङ सिल्ड हाजिरी जवाफ प्रतियोगिता  à ...

सहकारीमा दोहोरो सदस्यता : कार्यान्यनमा चुनौती

चीना थापा, विराटनगर । विराटनगर महानगरपालिका २ शंकरपुरकी सगुन राजवंशीको किराना पसल छ । उनले दैनिक ३ वटा सहकारीमा बचत गर्छिन् । उनले बचत गर्ने ३ वटा सहकारी एकै प्रकृतिका छन् । राजवंशीले गन्तà ...

सरकारद्धारा एनएमसी सम्मानीत 

झापा । सरकारले नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) लाई सम्मान गरेको छ । दुधमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले काठमाडौंमà ...

सहकारी दिवसको अवसरमा तीनदिने तालिम 

म्याग्दी । ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर जिल्ला सहकारी संघले ३ दिने तालिम कार्यक्रम सञ्चालन गरेको छ । दिवसका अवसरमा पहिलो दिन चैत १६ गते ऋण विश्लेषण तालिम, दोस्रो दिन चैत १७ गते सठ...

विद्यालयमा सहकारी बैंकको बाल क्लव गठन सुरु

ललितपुर । युवा विद्यार्थीहरुलाई सहकारीका बारेमा सचेत बनाउने उद्देश्यका साथ राष्ट्रिय सहकारी बैंकले सामुदायिक विद्यालयमा सहकारी बाल तथा युवा क्लव गठन गर्ने अभियान शुरु गरेको छ । बैंकको à ...

गुड विल सहकारी  : भेटिएनन् अध्यक्ष, उजुरी दिने क्रम बढ्दै

काठमाडौँ । गुडविल बचत तथा ऋण सहकारी संस्था कुमारी पाटीका अध्यक्ष नभेटिएपछि उजुरी दिने पीडित निक्षेपकर्ता हरुको सख्या बढ्न थालेका छन् । आफ्नो निक्षेप फिर्ताका लागि पीडितहरूले प्रहरीमा निà ...

सहकारी बैङ्कको फाइल राष्ट्र बैङ्कमा 

काठमाडौँ । प्रस्तावित नेपाल सहकारी बैङ्क लिमिटेडको फाइल राष्ट्र बैङ्कमा पुगेको छ । नयाँ बैङ्क दर्ता तथा बैङ्किङ कारोबार अनुमतिका लागि फाइल राष्ट्र बैङ्कमा बुझाइएको हो । प्रस्तावित नेपठ...

सहकारी बैङ्कको भवन निर्माण कार्यदल गठन 

ललितपुर । राष्ट्रिय सहकारी बैङ्कले केन्द्रीय कार्यालय भवन निर्माण प्रक्रिया अगाडि बढाएको छ । बैङ्कको १७ औँ वार्षिक साधारण सभाले जग्गा खरिद गरी भवन निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय ग ...