जिल्ला सहकारी संघको ११ नगर उप–समितिमा १२१ जना सदस्य
काठमाडौं । जिल्ला सहकारी संघ काठमाडौंले सहकारी विकास र प्रवद्र्धनकालागि ११ वटा नगर उप–समिति गठन गरेको छ । संघले गठन गरेका ११ उपसमितिमा १२१ जना सदस्य रहेका छन्, प्रत्येक समितिमा ११ जना सदसà ...
काठमाडौं । जिल्ला सहकारी संघ काठमाडौंले सहकारी विकास र प्रवद्र्धनकालागि ११ वटा नगर उप–समिति गठन गरेको छ । संघले गठन गरेका ११ उपसमितिमा १२१ जना सदस्य रहेका छन्, प्रत्येक समितिमा ११ जना सदसà ...
काभ्रे । काभ्रेपलाञ्चोकको बनेपामा रहेको ज्योति बहुउद्देश्यीय सहकारी संस्थाको अगुवाईमा ५ वटा संस्थाबीच एकिकरण भएको छ । ज्योति बहुउद्देश्यीय सहकारी संस्था सहित काभ्रेका ३ र भक्तपुरको एक ठ...
काभ्रे । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले बिबिध कार्यक्रम गरी २८ औं स्थापना दिवस सम्पन्न गरेको छ । कोरोना भाईरसको जोखिमलाई मध्यनजर गरि संस्थाले सम्पूर्ण सेवा कार्यालयहरुमा दिप प्रज ...
दोलखा । भीमेश्वर नगरपालिका–६ चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले सबै सदस्यहरुको दुर्घटना बिमा गराउने भएको छ । संस्थामा आवद्ध २१ हजार ८ सय ५३ जना सदस्यको दुर्घटनà ...
बीरगंज । ओम बहुमुखी सहकारी संस्था पर्साले सदस्यहरुकालागि किसान एप्स ल्याउने भएको छ । संस्थाले वार्षिक साधारणसभाको अवसरमा किसान क्रेडिट कार्ड तथा किसान एप्सको उद्धघाटन गरेको संस्थाका ठ...
काठमाण्डौं । सीतापाईलामा मुख्य कार्यालय रहेको सीतापाइला बहुउद्देश्यिय सहकारी संस्थाले २२ औं स्थापना दिवसको अवसरमा क्यूआर कोर्डको शुभारम्भ गरेको छ । सदस्यलाई प्रविधिमैत्रि बनाउनुका साठ...
ऐनमा संरक्षित पूँजी फिर्ता कोष, सहकारी प्रवद्र्वन कोष, सहकारी शिक्षा कोष, सेयर लाभांश कोष, कर्मचारी बोनस कोष, सहकारी विकास कोष, घाटापूर्ती कोष, सामुदायिक विकास कोष, स्थिरीकरण कोष, अन्य जोखिम à ...
दोलखा । चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको लागि बित्तीय साक्षरता तालीम दिएको छ । संस्थाले सुरुवात गरेको पहिलो चरणको तालिममा २० जनाको सहभागिता रहेको थ ...
काठमाडौं । पुरानो सिनामंगलमा रहेको पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई एटिएम कार्ड निशुल्क प्रदान गर्ने भएको छ । संस्थाले नियमति मासिक बचत गर्ने र उद्यम कोष खाता खोल्ने सदस्यहरुठ...
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले कर्मचारीस्तरिय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । संस्थाको वित्तीय साक्षरता उपसिमितिले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगिता शठ...
राष्ट्रिय सहकारी बैंकले गत आर्थिक वर्षमा उत्कृष्ट कारोबार गर्ने गण्डकी प्रदेशका ११ वटा सहकारी संस्थाहरुलाई पुरस्कृत गरेको छ । बैंकमा कारोबार गरी बचत तथा ऋण बाहेकका संस्था मध्ये राष्ट्रिय स्तरमा उत्कष्ट हुने सहकारी पुरस्कृत भएका हुन् ।
दोलखा । जिरीमा रहेको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले तीन वटा सहकारी एकीकरण गरेको छ । जिरीश्वरी महिला साकोस, भिभेश्वर नगरपालिका स्थित कुखुरा व्यवसायी साकोस र रामेछाप जिल्लाठ...
स्याङ्जा । राष्ट्रिय सहकारी बैंकले ६८ औं शाखा स्याङ्जाको पुतलीबजारमा उद्धघाटन गरेको छ । पुतलीबजार नगरपालिकाका प्रमुख सीमा क्षेत्री र सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डेले शाखाको ...
सुरुमै पैसा तिर्न नसक्ने सदस्यलाई ऋण दिने पनि संस्थाको तयारी छ । संस्थाको नियमानुसार सदस्यको आवश्यकता अनुसार कर्जा किस्तामा घर उपलब्ध गराउने योजना रहेको संस्थाका अध्यक्ष नारायणप्रसाà ...
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले सदस्यको मृत्युमा परिवारजनलाई राहत प्रदान गरेको छ । संस्थाले सदस्य कन्हैयालाल गुप्ताकी श्रीमती गीतादेवी गुप्ताकोे परिवारलाई ५० हजार तà ...