काठमाडौं । राष्ट्रीय सहकारी बैंकका संचालक ध्रुबनारायण यादव २ नं प्रदेशको भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयको विशेषज्ञ सल्लाहकार नियुक्त भएका छन् । माघ १४ गतेको मन्त्रीस्तरिय निर्णयले यादवलाई विशेषज्ञ सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी धनुषा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रहेका छन् ।
हाइलाइट
- बाढीपीडित सहकारीलाई भक्तपुर बचत संघद्वारा जिन्सी सामग्री हस्तान्तरण
- काभ्रे जिल्ला सहकारी संघको ४५औँ साधारण सभा सम्पन्न
- श्री बाराही साकोसको २७ औँ वार्षिक साधारण सभा सम्पन्न
- कास्कूनले भीआरएस सुविधा बिनानै ८ जना कर्मचारी निकाल्दै
- उदयदेव बहुउद्देश्यीय सहकारीका सदस्यले २५ हजारसम्म सदस्य कल्याण सुविधा पाउने
- नविकरण गर्दा बढीदस्तुर जम्माभए फिर्ता नहुने, कुन सहकारीले कति तिर्नुपर्छ
- विन्धबासिनी साकोसको ३३औं साधारणसभा असोज १६ गतेबाट संचालन हुने
- सेवाशूल्क लिन नपाउने भएपछि मकवानपुर बचत संघको रोइलो
- सहकारीकर्मीको बिरोधपछि प्राधिकरणले सच्यायो पदाधिकारीको शैशिक योग्यताको विषय
- शुभकामना साकोसको २६ औ वार्षिक साभारण सभा सम्पन्न
Leave a comment