चौथो ललितपुर साकोस समिट भोलिदेखिः मनोरञ्जनका साथै एकदर्जन कार्यपत्र प्रस्तुत हुने
ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा भोलिबाट चौंथो ललितपुर साकोस समिट–२०७८ हुने भएको छ । मंसीर ८ देखि १० गतेसम्म गोदावरीको होटेल भ्यु भृकुटीमा हुने ३ दिने समिटमा वि ...