कृषि उद्यमको प्रवर्धन र बजारीकरणका लागि पर्वतमा प्रदर्शनी मेला ।
लक्ष्मण बिसि,पर्वत । “स्थानीय उत्पादनले स्टलहरु भरिभराउ,आकर्षक सामाग्रीले सबैतिर झकिझकाउ । पालिकाभरीका हजारौं कृषकहरु एउटै ठाउँमा भेला भएका थिए । गाउँगाउँमा उत्पादन भएका उद्यमका सठ...