हाइलाइट

टप न्यूज

३३ औं विश्व सहकारी सम्मेलनको कोरियाली राष्ट्रपति इनद्वारा उद्घाटन

काठमाडौँ । ३३ औं विश्व सहकारी सम्मेलन दक्षिण कोरियाली राजधानी सोलमा आजबाट सुरु भएको छ । ३ दिनसम्म चल्ने सम्मेलनको आयोजना अतर्राष्ट्रिय सहकारी महासंघले गरेको हो । सम्मेलनमा विश्व सहकारी अठ...

नौजवानलाई अरब जान रोक्न अर्गानिक कृषि र व्यवहारिक शिक्षा आवश्यक :प्रदेश प्रमुख खापुङ 

खोटाङ । प्रदेश नम्बर १ का प्रदेश प्रमुख परशुराम खापुङले अरब जाने नौजवानलाई स्वदेशमै रोक्न अर्गानिक कृषि र व्यवहारिक शिक्षाका माध्यमलाई जोड दिनुपर्ने बताएका छन् । खोटाङको दिक्तेल रुपाकोट ...

घाम्राङका चार किसान सामूहिक माछापालनमा 

लमजुङ । लमजुङको क्व्होलासोथर गाउँपालिका(८ घाम्राङवेसीका चार वृद्धले सामूहिक माछापालन थालेका छन् । घाम्राङ नजिकैको मिदिमखोलाको माछा लोप हुन लागेसँगै चार जना वृद्ध मिलेर सामूहिक माछापालन ...

विश्वका ३ सय ठूला सहकारीहरुको नयाँ सूची सार्वजनिक

पूननिर्माण अभियानको महत्वपूर्ण शब्द नै दिगो विकास भएको भन्दै आइसीएले प्रतिवेदनमा विश्वका ३ सय ठूला सहकारीहरुले कसरी दिगो विकासको लक्ष्य हासिल गर्ने काममा भूमिका निर्वाह गर्छन् भनेर विश ...

पत्रकारलाई अर्थमन्त्रीले भने : सहकारी खोलेर उत्पादनसँग जोडिनुहोस्

काठमाडौं । सामुदायिक पुँजी निर्माण गर्न पत्रकारहरुले सहकारी बनाएर उत्पादनसँग जोडिनुपर्ने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । मंगलबार प्रेस सेन्टर ललितपुरको चौँथो जिल्ला अधिवेशन ...

आइसीए एपीको इतिहासमा पहिलो पटक भारतीय अध्यक्ष

सहकारी क्षेत्रमा योगदान गरे पनि डा. यादव राजनीतिज्ञका रुपमा बढी सक्रिय छन् ।  उनी भारतको माथिल्लो सदन राज्य सभा सदस्य (सांसद) हुन् । काठमाण्डौं । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) को ...

चन्द्रागिरि साकोस आधुनिक प्रविधियुक्त कोर बैंकिङ सिस्टममा आबद्ध

काठमाडौं । थानकोटमा मुख्य कार्यालय रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले आधुनिक प्रविधियुक्त कोर बैंकिङ सिस्टम प्रयोगमा ल्याएको छ । संस्थाले प्रिमियम टेक्नोलोजी प्रा.लि.ले निर्मठ...

सहकारी महासंघका अध्यक्ष कँडेल आइसीए एपीको सदस्यमा निर्वाचित

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल अन्तर्राष्ट्रिय सहकारी महासंघ एसिया प्रसान्त क्षेत्रको क्षेत्रिय बोर्ड सदस्यमा निर्वाचित भएका छन् । आइसीए एपीको आज (नोभेम्बर ३ ...

चेक बोकेर बैंक जाने वाध्यता अन्त्य हुन्छ :बजगाई

ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि बजगाईले चेक बोकेर निजी बैंक जाने अवस्था छिट्टै अन्त्य हुने बताएका छन् । साकोस समिटको अवसरमा कार्यपत्र प्रस्तुत गर्दै बजगाईठ...

कृषिमा यान्त्रिकरण, गोरु कुद्ने खेतबारीमा मिनी टेलर हलो

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका(२ सिम निवासी थमबहादुर आलले यसवर्ष गहुँ छर्ने मेलो जोत्न मिनी टेलर हलोको प्रयोग गरे । छोराहरू जागिरको सिलसिलामा घर बाहिर भएको हुँदा उनले पाल्दै आएको हà ...

नेपालगञ्जमा शिवशिखर सहकारीको १४औं ‘गार्डेन मार्ट’

भक्तपुर । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बाँकेको नेपालगञ्जमा ‘गार्डेन मार्ट’ को १४औं शाखा सञ्चालनमा ल्याएको छ । आफ्ना सदस्य र स्थानीय उपभोक्तालाई सर्वसुलभ रुपमा दैनिक उपभोग्ठ...

अस्वभाविक कारोबारमा सहकारी फस्ने डर

‘अब  सहकारीकर्मी चुप लागेर बस्नुहुन्न, जे लाग्छ, त्यही लेख्नुपर्छ’,‘लेख्न कन्जुस्याई गरे कारवाही भोगिन्छ ।’ उनले भने । ‘निर्देशन पालाना गर्ने सदस्य पहिचान गरेपछि पैसा लिन वाधा छॠ...

दक्षिण बाराही महिला साकोसको निर्वाचन सहितको साधारण सभा सम्पन्न

भक्तपुर । दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्थाको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले नयाँ संचालक समिति चयन गरेको छ । समितिको अध्यक्षमा निर्जला ढुंगेल दाहाल उपाध्यक्षमा ...

नव सृर्जनशील साकोसको १४ औं बार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौँ । चावहिलमा रहेको नव सृर्जनशील बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का पूर्व अध्यक्ष ऋषिराज घिमिठ...

सहकारीको लगानी सुरक्षित गरिने

२०६९ देखि साकोस समिट हुँदै आएको छ । समिटमा साकोस अभियानका नेतृत्वकर्ता, व्यवस्थापनका कर्मचारी र स्थानीय तहका प्रतिनिधिले जिल्लाको वित्तीय सहकारी अभियानलाई सुदृढ, दिगो एवम् मर्यादित बनाठ...