हाइलाइट

हाइलाइट

किसान साकोसको सवै सेवाकेन्द्रमा विस्तारित मञ्च सम्पन्न 

काठमाडौं । नवलपुर गैंडाकोटमा मुख्य कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्थाले विस्तारीत मञ्च कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले कार्तिक ११ र १२ गते संस्थाका २४ वटै सेवाकेन्द्रलाई ठ...

हाम्रो साकोसको २६औं वार्षिक साधारण सम्पन्न

काठमाडौं । प्रयाग पोखरी ललितपुरमा रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाको २६औं वार्षिक साधारण सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शम्भुप्रसाद फुयाँलको अध्यक्षतामा सम्पन्न दोश्रो एकाई सभा à ...

नवजागरण साकोसमा नयाँ संचालक समिति चयन

काठमाडौं । रामेछापको मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्थाको बार्षिक साधारण सभाले नयाँ संचालक समिति चयन गरेको छ । संस्थाको २६ औं बार्षिक साधारण सभाले सोमेश थापाको अध्यक्षतामा १ॠ...

सहकारीका सवाल सम्वन्धी नीति संवादको निष्कर्ष

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारीका सवाल सम्बन्धी नीति संवाद कार्यक्रम सकिएको छ । कार्तिक ११ र १२ गते दुईदिन ललितपुरमा आयोजना गरेको कार्यक्रमले ७ शुँदे निष्कर्ष नि ...

मंगलदीप साकोसमा नवराज बिष्टको अध्यक्षतामा संचालक समिति चयन

काठमाडौं । ललितपुरको प्रयागपोखरीमा मुख्य कार्यालय रहेको मंगलदीप बचत तथा ऋण सहकारी संस्थामा नयाँ समिति चयन भएको छ । संस्थाको दशौं वार्षिक साधारण सभाबाट पुन नवराज विष्टको अध्यक्षतामा सञ्चà ...

कीर्तिपुरको दर्शन बचत तथा ऋण सहकारी समस्याग्रस्त घोषणा

काठमाडौं । कीर्तिपुर नगरपालिकामा मुख्य कार्यालय रहेको दर्शन बचत तथा ऋण सहकारी लाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ । उक्त संस्थालाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको मन्त्रीस्तरठ...

देश सुहाउँदो सहकारी नीति निर्माण गर्नुपर्छ : सहकारी मन्त्री

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले राष्ट्रको आयआर्जनलाई जनतासँग जोडेर आर्थिक उन्नती गराउने सहकारी क्षेत्रभित्रका चुनौतीलाई क्रमशः समाधान गर्दै दà ...

आजदेखि लागुहुनेगरी सहकारी बैंकको ब्याजदरमा परिवर्तन

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले आजदेखि लागूहुनेगरी ब्याजदर परिवर्तन गरेको छ । बैंकले कात्तिक ९ गतेदेखि लागू हुनेगरि बचत र कर्जामा नयाँ ब्याजदर निर्धारण गरेको हो । नयाँ ब्याजदर अनुसार ...

सहकारी महासंघले नीति सम्वाद गर्ने

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारी क्षेत्रका समस्याहरूको समाधान र नीतिगत सुधारका लागि नीति संम्वाद गर्ने भएको छ । महासंघले कार्तिक ११ र १२ गते दुईदिन ललितपुरको सानेपास्थित हेरिà ...

आर्थिक विकास मित्र साकोसको असोजको वित्तिय विवरण सार्वजनिक

काठमाडौं । काभ्रेको पाँचखालमा रहेको आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाले असोज मसान्तको वित्तिय विवरण सार्वजनिक गरेको छ । संस्थाले प्रकाशन गरेको विवरण अनुसार संस्थाको शेयर पूँजà ...

सहारा नेपाल साकोसका ७१ हजार सदस्यलाई ऋण प्रवाह

काठमाडौं । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले ७१ हजार सदस्यलाई ऋण प्रवाह गरेको छ । संस्थाका १ लाख ८४ हजार ८२३ सदस्य मध्ये ७१ हजार २५२ जनाले संस्à ...

राष्ट्र बैंक ऐनमा संशोधन गरी सहकारी कर्जा सुचना केन्द्र र एसटिआई गठनको सहमती 

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सहकारी कर्जा सुचना केन्द्र र बचत तथा कर्जा सुरक्षण कोष र सहकारी नियमन तथा सुपरिवेक्षण निकाय एसटिआई गठनको गृहकार्ठ...

अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को लोगो सार्वजनिक

काठमाडौं । राष्ट्र संघले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को लागि लोगो सार्वजनिक गरेको छ । राष्ट्र संघले २१ अक्टोबरमा उक्त लोगो सार्वजनिक गरेको हो । यो लोगो राष्ट्र संघले अंग्रजीसँगै अर ...

विन्धबासनी साकोसको ३१ औं बार्षिक साधारण सभा सम्पन्न

काठमाठौं । काभ्रेको विन्धबासनी बचत तथा ऋण सहकारी संस्थाको ३१ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले  असोज ११ देखि कार्तिक ३ गतेसम्म सात वटा इकाइगत सभा सम्पन्न गरी कार्तिक ५ गते निà ...

जनमुखी साकोसका सञ्चालकलाई तालिम

काठमाडौं । दोलखामा मुख्य कार्यालय रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले सञ्चालकहरुको नेतृत्व रुपान्तरण क्याम्प गरेको छ । क्यापमा संस्थाका सञ्चालक, लेखा सुपरीवेक्षण समिति र उच्च व्यवस्à ...