कोशीका सहकारीकालागि मिरा इआरपी सहित १७ वटा सफ्टवेयर सूचिकृत
काठमाडौं । कोशी प्रदेशका सहकारी संघसंस्थाहरुको लागि १७ वटा सफ्टवेयर कम्पनि सूचिकृत भएका छन् । प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेशले २४ गते सहकारीले प्रयोग गर्ने à ...