हाइलाइट

अर्थ अखवार

राष्ट्रिय आविष्कार केन्द्रलाई शुभलाभ सहकारीको सहयोग

ललितपुर । सातदोबाटोमा रहेको शुभलाभ बहुउद्देश्यीय सहकारी संस्थाले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविस्कार केन्दà ...

सहकारीमा सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलाप रोक्न ‘ट्रस्टएमल’ सिस्टम

काठमाडौं । इन्फोडेभलपर्स प्राइभेट लिमिटेड र डेटम सिस्टम्स प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । सदस्यलाई सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा लगानी गर्नबाट रोक्ने ट्रस्टएमल सिठ...

चन्द्रागिरि साकोसले स्वास्थ्य संस्थालाई भाडा निशुल्कमा सटर दिने

काठमाडौं । चन्द्रागिरि नगरपालिमा रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले संचालन गरेको चन्द्रागिरि मार्टमा निशुल्क भाडामा सटर दिने भएको छ । संस्थाले सूचना जारी गर्दै संस्थाका सदस्य à ...

बाढी पीडितलाई जिल्ला सहकारी संघ बागलुङको ५ लाख सहयोग

बागलुङ । जिल्लाको ढोरपाटन नगरपालिकाका पहिरो पीडितका लागि जिल्ला सहकारी संघ बागलुङले ५ लाख १ हजार १ सय रुपैया आर्थिक सहयोग गरेको छ । संघका अध्यक्ष दिपक गौतमले संघको संयोजन तथा विभिन्न संघ ठ...

ललितपुर जिल्ला बचत संघ २८ वर्षमा प्रवेश

काठमाडौं । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ २८ वर्षमा प्रवेश गरेको छ ।२०५० सालमा स्थापना भएको संघ २७ वर्ष पुरा गरी २८ वर्षमा प्रवेश गरेको जनाईएको छ । असोज ३ गते भर्चुअल कार्यक्रम गरी संघठ...

सहकारी बैंकद्धारा सहकारीको एकीकरण र सेवा केन्द्र सम्बन्धी प्रशिक्षण

बागलुङ १ असोज    । राष्ट्रिय सहकारी बैंकले गण्डकी प्रदेशका सहकारीहरुलाई सहकारीको एकीकरण र सेवा केन्द्र सम्बन्धी प्रशिक्षण गरेको छ । बैंकले सहकारी ऐन, नियमावली, एकीकरण कार्यविधि र सेवा ...

बिन्धवासिनी साकोसको सेवा काठमाण्डौबाट पनि 

काठमाण्डौं । काभ्रेमा मुख्य कार्यालय रहेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले काठमाडौबाट पनि सेवा दिने भएको छ । संस्थाले असोज १ गते देखि काठमाण्डौ मिनभवन स्थित सेवा कार्यालयबाट कारोब ...

सहकारी महासंघको दुई दिने भर्चुअल तालिम सम्पन्न

ललितपुर । राष्ट्रिय सहकारी महासंघले सहकारी ऐन, नियमावली तथा कर व्यवस्थापन सम्वन्धी दुई दिने भर्चुअल तालिम सम्पन्न गरेको छ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले तालिमको औपठ...

सहकारी बैंकको बीमा तालिम सम्पन्न

ललितपुर । राष्ट्रिय सहकारी बैंकले सञ्चालन गरेको स्तरीकरण कार्यक्रमको प्रभावकारीता तथा सहकारीमा वीमा सम्बन्धी एक दिने भर्चुअल तालिम मंगलवार सम्पन्न भएको छ । बैकको बागलुङ शाखाको आयोजना ठ...

सहकारीका सदस्यको कोरोना वीमा गर्न गाउँपालिकाले सघाउने

दोलखा । जिल्लाको तामाकोशी गाउँपालिका दोलखामा रहेका सहकारीका सदस्यहरुको कोरोना बिमा गर्न गाउँपालिकाले सघाउने भएको छ । सहकारीहरुले गाउँपालिकाको सहयोगमा आफ्ना सम्पूर्ण सेयर सदस्यहरुको १ à ...

मिलिजुली कालिञ्चोक साकोसको ब्यबसाय निरन्तरता योजना कार्यान्वयनमा

दोलखा । मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले ब्यबसाय निरन्तरता योजना कार्यान्वयनमा ल्याएको छ । संस्थाले कोरोना भाईरस महामारी (कोभीड १९) को असर बाट शेयर सदस्य, कर्मचारी र संस्थालाई ...

जिल्ला संघको पाँचखालमा सम्पर्क कार्यालय

काभ्रे । जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकले पाँचखालमा सम्पर्क कार्यालय राख्ने भएको छ । संघको ५३ औ स्थापना दिवसको अवसरमा मण्डनदेउपुर, पाँचखाल, भुम्लु तथा चौरीदेउरालीका सबै सहकारीको प्रवदà ...

चन्द्रागिरि साकोसद्वारा व्यवसाय निरन्तरता योजना तर्जुमा पारित

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारीले चालु आवको व्यवसाय निरन्तरता योजना पारित गरेको छ । संस्थाको भाद्र २४ गते बसेको सञ्चालक समितिको बैठकले चालु आर्थिक वर्ष २०७७/०७८ को लागि योजना पारि ...

बिहान आठ बजेदेखि कार्यालय खोल्न सिद्दिपुर सहकारी समाजको अनुरोध

काठमाडौं । स्थानीय सहकारी संघ संस्थाहरुलाई बिहान आठ बजेदेखि कार्यालय खोल्न सिद्दिपुर सहकारी समाजले अनुरोध गरेको छ । समाजले सिद्दिपुरमा रहेका सहकारीमा लागु हुनेगरी उक्त सूचना प्रकाशन गरॠ...

सहकारीमार्फत गरिबहरुको जीवन बदल्नुपर्छ : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमिको अधिकतम प्रयोग गर्दै गरिबी निवारण गर्ने दिशामा अगाडी बढ्नुपर्ने बताएकी छन् । राष्ट्रिय सहकारी विकाठ...