हाइलाइट

अर्थ अखवार

सामुहिक र कल्याण साकोसबीच एकिकरण सहमति

भक्तपुर । सामुहिक साकोस र कल्याण साकोसबीच एकिकरण हुने भएको छ । सामुहिक साकोसको २३ औं स्थापना दिवस कार्यक्रममा दुई संस्थाबीच एकिकरण गर्ने सहमतिको घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिठ...

पाँचतारा साकोसले एटिएम सेवा दिने

काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले भर्चुअल रुपमा १३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । नेफ्स्कुनका अध्यक्ष परितोष पौडेलको प्रमुख आतिथ्यतामा संस्थाले साधारणसभा सम्पन्न गà ...

सहकारीको सन्दर्भ ब्याजदर कार्यान्वयन गर्नै पर्छ

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले सहकारीमा कात्तिक १५ गतेदेखि लागु हुने सन्दर्भ ब्याजदर कार्यान्वयन गर्नै पर्ने बताएका छन् । उनले सहकारीमा लागेको बढी ब्याज ल ...

सहकारी वित्तीय प्रारुप सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न 

ललितपुर । राष्ट्रिय सहकारी महासंघले सहकारी वित्तीय प्रारुप सम्बन्धी भर्चुअल अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । सहकारी संघ÷संस्थाहरुको नीतिगत, संस्थागत तथा व्यवस्थापकिय क्षमता अभ ...

सिएमसी कास्कीको तेश्रो बार्षिक साधारणसभा सम्पन्न

पोखरा । कोअपरेटिभ मेनेजर्स क्लव (सिएमसी) कास्कीको तेश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । अध्यक्ष डम्मरसिंह बस्नेतको सभापतित्वमा भर्चुअलरुपमा सम्पन्न संस्थाको निर्वाचन सहितको साधारण ...

शिखर साकोस ११ वर्षमा प्रवेश

झापा । बिर्तामोडमा मुख्य कार्यालय रहेको शिखर बचत तथा ऋण सहकारी संस्था ११ वर्षमा प्रवेश गरेको छ । २०६७ साल असोज २२ गतेबाट औपचारिक रुपमा कारोबार सुरु गरेको संस्था आजबाट ११ वर्ष प्रवेश गरेको हà ...

सिवाइसी साकोसको ई-टेलर सेवा सुरु

बागलुङ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई सुरक्षित बैंकिङ्ग कारोबार गर्न मिल्ने गरी ई—टेलर सेवा सञ्चालनमा ल्याएको छ । संस्थाले ११ औ समृद्धि दिवसको अवसर पारेर ई–काउन्टर सेवा ...

सहकारीको दिर्घकालिन रणनीति तयारः २५ वर्षमा पाँचगुणा योगदान बृद्धि गर्ने योजना

काठमाडौं । अबको २५ वर्षमा मुलुकको कुल ग्रार्हस्थ्य उत्पादनमा सहकारीको योगदान पाँच गुणा बढाउने लक्ष्य लिएको छ । वर्तमान अवस्थामा ३ प्रतिशत योगदान रहेको यो क्षेत्रको आगामी २५ वर्षमा पाँच गॠ...

सहकारी महासंघले एकै दिन मुख्य सचिव र सचिवसंग भेट गर्यो

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका पदाधिकारीहरुले नेपाल सरकारका नवनियुक्त मुख्य सचिव शंकरदास वैरागी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीलाई भेटेका छन् ।  भ ...

सामाजिक सुरक्षा भत्ता सहकारीमार्फत वितरण गर्ने व्यवस्था मिलाउन माग

काठमाडौं । सामाजिक सुरक्षा भत्ता सहकारीमार्फत वितरण गर्ने व्यवस्था मिलाउन सहकारीकर्मीहरुले माग गरेका छन् । राष्ट्रिय सहकारी बैंकले सोमाबर आयोजना गरेको बैंकको प्रगति समिक्षा एवम् भावी क ...

छहारी साकोसको आयोजनमा रक्तदान

भक्तपुर । सूर्य विनायक नगरपालिका ४ गाम्चास्थित छहारी बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । विश्वभरि फैलिएको कोरोना महामारीको अवस्थामा रगतको अभाव बढेपछि त्यसलाई कà ...

नगर प्रमुख दाहालद्धारा सहकारीको तोरी मिल उद्धघाटन

चितवन । भरतपुर महानगर प्रमुख रेणु दाहालले भरतपुर महानगरपालिका –६ मा रहेको सर्व शुलभ सहकारीले संचालन गरेको तोरी मिलको उद्धघाटन गरेकी छन् । आज एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेणु ...

मन्त्री अर्यालद्धारा पहिरो पीडितलाई १८ लाख सहयोग

पोखरा । स्याङ्जा जिल्लाका विभिन्न स्थानमा बाढी पहिरोका कारण ज्यान गुमाएकाका परिवार तथा घाइतेहहरुलाई नेपाल सरकार र सहकारी अभियानको तर्फबाट १८ लाख ५ हजार रुपैया राहत रकम हस्तान्तरण गरिएको ...

आदर्श सञ्चार सहकारीद्वारा जेष्ठ नागरिकलाई सम्मान

बागलुङ । आदर्श सञ्चार सहकारी संस्थाले अन्तराष्ट्रिय जेष्ठ नागरिकको दिबसको अवसरमा संस्थाका जेष्ठ शेयर सदस्यलाई सम्मान गरेको छ । जेष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै संघीय सांसद तथा आदठ...

सहकारी बैंकको बिहिबार  प्रदेश २ मा छलफल सम्पन्न

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजनामा बैंकको प्रगति समिक्षा एवम् भावी कार्यदिशा ः सभावना र चुनौती विषयक एक दिने प्रदेश नं. २ स्तरीय अन्तरक्रिया कार्यक्रम बिहीवारवार सम्पठ...