हाइलाइट

अर्थ अखवार

हिलटप जुनार सहकारीद्धारा जेष्ठ नागरिकलाई भोजन 

काठमाडौं । तीनकुनेमा रहेको हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाले जेष्ठ नागरिकहरुलाई भोजन गराएको छ । अक्टोवर फष्ट्र अन्तर्राष्ट्रिय जेष्ठ नागरीक दिवसको अवसरमा संस्थाले निसहाय सेवठ...

सहकारीकर्मीलाई मन्त्रीको आश्वासनः बचत निर्देशिका चाँडै सम्सोधन गर्छौ

काठमाडौं । सहकारी मन्त्रालयले भर्खरै लागु गरेको बचत तथा ऋण निर्देशिकाका केही बुँदाहरु संसोधन गर्ने बचन दिएकी छन् । सहकारीकर्मीको चर्को बिरोध पछि निर्देशिकाको  दफा २२, ३६ र ७४ संसोधन गर्नà ...

कास्कीका सहकारीकर्मीलाई योग सचेतना

बागलुङ, १४ असोज । कास्कीका सहकारीहरुबीच एक दिने प्राकृतिक चिकित्सा र योगको भूमिका विषयक सचेतना कार्यक्रम बुधवार सम्पन्न भएको छ । कोरोना संक्रमणका कारण उत्पन्न संकटलाई सहज रुपमा रुपान्तरण ...

सहकारी बैंकको प्रदेश १ मा भर्चुअल अन्तरक्रिया सम्पन्न 

काठमाडौं, १४ असोज । राष्ट्रिय सहकारी बैंकले एक दिने प्रदेशस्तरिय अन्तरक्रिर्या कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आज प्रदेश एकमा रहेका सहकारी संघसंस्थाहरुसंग भर्चुअल कार्यक्रम गरेको हो à ...

सहकारीको पहिलो सूचना केन्द्रमा १० हजार ऋणीको बिबरण सुचिकृत 

काठमाडौं । देशमै पहिलो पटक स्थापना भएको सहकारीको सूचना केन्द्रमा १० हजार बढी ऋणीहरुको बिबरण उपलब्ध भएको छ । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघले थालनी गरेको सहकारी सूचना केन्द्रठ...

सहकारी बैंकका पूर्व संचालकहरुसंग छलफल

असोज १२, ललितपुर । राष्ट्रिय सहकारी बैंकले समिक्षा एवं भावि कार्यदिशा संभावना र चुनौती विषयक भर्चुअल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बैंकका पूर्व, निवर्तमान र वर्तमान सञ्चालक तथा à ...

आदर्श सञ्चार सहकारीद्धारा वाककला तालिम

बागलुङ, असोज १० । आदर्श सञ्चार सहकारी संस्थाले संस्थाका सञ्चालक, उपसमितिका सदस्य तथा पत्रकार, कर्मचारीहरुको क्षमता विकास गर्ने उद्देश्यका साथ एक दिने वाककला तालिम  शनिवार सम्पन्न गरेको ठ...

शिखर साकोसको चेकलेस नगद भुक्तानी सेवा सुरु

झापा । बिर्तामोडमा रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाले चेकलेस नगद भुक्तानी सेवा सुरु गरेको छ । संस्थाले सदस्यहरुका लागि प्रविधिको प्रयोग गरी सेवा छिटोछरितो बनाउन उक्त सेवाको सुरु गरेको à ...

सहकारी महासंघद्धारा प्रस्ताव लेखन तालिम सम्पन्न

ललितपुर । राष्ट्रिय सहकारी महासंघको आयोजनामा प्रस्ताव लेखन सम्वन्धी दुई दिने भर्चुअल तालिम सम्पन्न भएको छ । ८ गते समापन भएको तालिममा महासंघका अध्यक्ष मीनराज कँडेलले सहकारी संघ ⁄ संस्थाठ...

रोशी गाउँपालिका र बिन्धबासिनि साकोस बिच ब्याज अनुदान सम्झौता

काभ्रे । रोशी गाउँपालिकाले रोजगारी सिर्जना गर्न उद्यम विकासको लागि सहुलियतपूर्ण ऋण परिचालन गर्न व्याज अनुदान उपलब्ध गराउने भएको छ । रोशी गाउँपालिका र विन्धबासिनी वचत तथा ऋण सहकारी संस्थà ...

गरिवी निवारणका लागि सहकारीको भूमिका बढाउनुपर्छ ः सचिव पाण्डे

ललितपुर । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव टेक नारायण पाण्डेले नेपालको समृद्धिका लागि सहकारी क्षेत्रको बढाउन सबै क्षेत्रको सक्रियता आवश्यक रहेको बताएका छन् । नेटà ...

बाढी पीडितलाई जिल्ला संघको समन्वयमा सहयोग

बागलुङ । जैमिनी नगरपालिकामा बाढीबाट पीडित बनेका ७ परिवारलाई जिल्ला सहकारी संघ र बागलुङ समाज पोर्चुगलका तर्फबाट २ लाख रुपैया राहत रकम प्रदान गरिएको छ । जिल्ला सहकारी संघका पदाधिकारीहरु पीठ...

तरलता राख्ने विषयमा अभियानको आपत्ती

काठमाडौं । जिल्ला सहकारी संघहरुमा रहने तरलताका विषयमा अभियानले आपत्ती जनाएका छन् । हालै जारी भएको बचत ऋणको मूख्य कारोवार गर्ने सहकारी संस्थाहरुको सुपरिवेक्षण, निरीक्षण तथा अनुगमन निर्देà ...

सुदूर पश्चिम प्रदेश बचत तथा ऋण सहकारी संघ दर्ता

धनगढी । सुदूरपश्चिम प्रदेश बचत तथा ऋण सहकारी संघ दर्ता भएको छ । प्रदेश सहकारी ऐन २०७५ तथा नियमावली २०७६ बमोजिम प्रदेश बचत तथा ऋण सहकारी संघ दर्ता भएको हो । १५ सदस्यीय संचालक सदस्य रहेको संघ à ...

तीर्थ साकोसको मोबाईल बैंकिङ्ग सेवा सुरु 

काठमाडौं । चावहिलमा रहेको तीर्थ बचत तथा ऋण सहकारी संस्थाले मोबाईल बैंकिङ्ग सेवा सुरु गरेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीको संक्रमण फैलिरहेको अवस्थामा नगदरहित कारोबार मार्फत सदस्यठ...