ललितपुर । सातदोबाटोमा रहेको शुभलाभ बहुउद्देश्यीय सहकारी संस्थाले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष, युवा बैज्ञानीक, सामाजिक अभियान्ता डा.महावीर पुनलाई संस्थाका अध्यक्ष तीखवीर राईले एक लाख पैत्तिस हजारको चेक प्रदान गरेका थिए । संस्थाका संचालक समिति, विभिन्न उपसमिति तथा कर्मचारीहरु केन्द्रमा गयर सहयोग हस्तान्तरण गरेका थिए ।
हाइलाइट
- चाइना ट्रेड सहकारीको १९औँ वार्षिक साधारण सभा सम्पन्न
- नेफ्स्कूनको ३५औं वार्षिक साधारण सभा पुष ३ गते, सभामा सहकारी बैंकको प्रस्ताव पनि पेस हुने
- बंगलादेशी सहकारीकर्मी पाँचखाल काभ्रेको आर्थिक विकास मित्र साकोसमा
- हिमाली ब्राह्रमी महिला साकोसको ३३ औ साधारणसभा सम्पन्न
- ज्योति मिर्मिरे सामूहिक साकोसको २७औं वार्षिक साधारण सभा सम्पन्न
- नवोदय बहुउद्देश्यीय सहकारीको १९ औं वार्षिक साधारण सभा सम्पन्न
- नेचुरल साकोस र बंगलादेशी सहकारीकर्मी बिच अनुभव आदानप्रदान
- सीएमसी कास्कीमा विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
- के भन्यो प्राधिकरणले ? सहकारीको इजाजतपत्रकालागि फिट एण्ड प्रोपर टेष्टको विषय
- अवको सहकारी : दिगो संस्था, स्तरीय सेवा
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया