हाइलाइट

टप न्यूज

प्रदेश १ बहुउद्देश्यीय सहकारी संघ दर्ता

विराटनगर । प्रदेश १ बहुउद्देश्यीय सहकारी संघ दर्ता भएको छ । प्रदेश सहकारी रजिष्टार कार्यालय इटहरीले बिहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै संघ दर्ता गरिएको जानकारी दिएको हो ।झापाको पहिलो ठ...

सहकारीको साधारण सभा भौतिक कि अभौतिक कुन ठिक ?

काठमाडौं । कोभिडपछि सहज व्यवस्था भएसँगै सहकारीले साधारणसभाको मोडालिटी परिवर्तन गर्न थालेका छन् ।सहकारी विभागले असोज ६ गते पछि सूचना गरी हुने साधारणसभालाई भौतिक मान्यता नदिने निर्णय गरेठ...

विन्धवासिनी साकोसको २८औं वार्षिक साधारण सभा सम्पन्न

बनेपा । विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले २८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।  अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल यस संस्थाले २८ औं वार्षिक साधारण सभाको समापन गरेको हो ।संस्थाकठ...

उग्रतिर्थ साकोसको १२ औं सभामा विभिन्न व्यक्तित्व सम्मानित

सहकारी क्षेत्रमा नीतिगत सुधार गर्छु :मन्त्री लामा काभ्रे । बाग्मती प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर लामाले सहकारी क्षेत्रका समस्या समाधानको लागि आफूले नीतिà ...

दूधबाट मनग्य आम्दानी

तेह्रथुम । तेह्रथुमका सहकारीका सदस्यले दूध उत्पादनबाट मनग्य आम्दानी गर्न थालेका छन् ।  किसान व्यावसायिक रुपमा पशुपालनतर्फ आकर्षित भएसँगै दूध उत्पादन बढ्दै गएको हो । सहकारीले आफ्ना सद ...

सफलता चुम्दै जनसचेतन साकोस

दोलखा । दोलखाको मैनापोखरीस्थित जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले सफलता चुम्दै गइरहेको छ । संस्थाले क्यु आर कोड, मोबाइल बैंकिङ र फण्ड ट्रान्सफर जस्ता प्रविधिमैत्री सेवा समेत प्रदान गर्द ...

साधारणसभा मोडालिटी परिवर्तन गर्दै सहकारी

काठमाडौं । कोभिडपछि सहज व्यवस्था भएसँगै सहकारीले साधारणसभाको मोडालिटी परिवर्तन गर्न थालेका छन् । सहकारी विभागले असोज ६ गते पछि सूचना गरी हुने साधारणसभालाई भौतिक मान्यता नदिने निर्णय गठ...

हिलटप जुनार सहकारीको १२ औं बार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । तीनकुनेमा रहेको हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले असोज ९ गते भर्चुअल माध्यामबाट साधारण सभाको समापन गरेको हो ।संस्था ...

मिलिजुली कालिञ्चोक साकोसको साधारण सभा सम्वन्धि सूचना

दोलखा । मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको २८ औं तथा एकिकरण पछिको दोश्रो बार्षिक साधारण सभा कार्तिक १ बाट सुरु हुने भएको छ ।साधारण सभा सम्वन्धि सूचना ...

कुटुम्ब साकोसको निर्वाचन सहितको साधारण सभा सम्पन्न

काठमाण्डौ । कोटेश्वरमा रहेको कुटुम्ब बचत तथा ऋण सहकारी संस्थाले दशौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले सुदिप कुमार खनालको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति चयन गरेको छ भने उद् ...

केन्द्रीय संघको सम्पूर्ण विवरण संकलन गर्दै विभाग

सहकारीको तथ्यांक अद्यावधिक हुनेकाठमाडौं । संघिय सहकारी विभागले आफ्नो नियमन क्षेत्रभित्र रहेका १ सय सहकारी र २० वटा केन्द्रीय संघको सम्पूर्ण विवरण संकलन सुरु गरेको छ । विभाग अन्तर्गत १ सय à ...

सिम्रिक साकोसद्धारा सदस्यको ऋण मिनाह

झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले मृतक ऋणि सदस्यको कर्जा मिनाहा गरेको छ । संस्थाले धुलाबारी सेवा केन्द्रका लघुवित्त तर्फका सदस्य जीतमाया राईको असामयिक निधन भएकोले उनको लिएको ऋणको à ...

सिवाइसी साकोसको १२ ओैं साधारणसभा सम्पन्न

बागलुङ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको १२ ओैं साधारणसभा सम्पन्न भएको छ । सहकारीको बागलुङ, म्याग्दी र पर्वतका २३ वटा सेवा केन्द्रमा एकै पटक विस्तारित मञ्च तथा साधारणसभा शुभारम्भ गरेकà ...

क्यापिटल साकोसको ११औं वार्षिक साधारणसभा सम्पन्न

बनेपा । क्यापिटल बचत तथा ऋण सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले कोभिड १९ को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै ४ दिन सदस्य उपस्थिति पुस्तिका खुल्ला गरी प्रतिवेठ...

‘एनएमसीको ४ प्रतिशतमात्र उद्देश्य अनुरुपको कारोबार ’

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था ९एनएमसी० ले ४ प्रतिशतमात्र उद्देश्य अनुरुपको काम गरेको प्रदेश १ कार्यालयले जनाएको छ । संस्थाका बहुउद्देश्य परियोजना संचालन गरेपनि ९६ प्रतिशठ...