हाइलाइट

टप न्यूज

बास्कोटालाइ ‘जनसचेतन सहकारी अभियन्ता राष्ट्रिय पुरस्कार’

नविनकुमार खतिवडा, दोलखा । बैतेश्वर गाउँपालिका मैनापोखरी स्थित जसचेतन बचत तथा ऋण सहकारी सस्थाले दिपक प्रकाश बास्कोटालाइ जनसचेतन सहकारी अभियन्ता राष्ट्रिय पुरस्कार प्रदान गरेको छ । संà ...

रोयल सहकारीद्धारा सदस्यको विमा बापतको ६ लाख रुपैयाँ भुक्तानी

काठमाण्डौ । बसुन्धरामा मुख्य कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारीद्धारा सदस्यको विमा बापतको ६ लाख वढी रकम भुक्तानी गरेको छ । संस्थाले आज एक कार्यक्रम गरी विमा दावी भुक्तानी बापतको ६ ठ...

माओवादीको भागमा सहकारी मन्त्रालय , शशी श्रेष्ठ बनिन सहकारी मन्त्री

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार १८ जना नयाँ मन्त्री नियुक्त गर्दै मन्त्रिको आकार बढाएका छन् । २५ सदस्यीय सरकारमा १५ जना मन्त्री नयाँ अनुहारका परेका छन् ।  देउवालॠ...

पञ्चकन्या साकाेसकाे २३औं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । खिचापोखरीमा मुख्य कार्यालय रहेको पञ्चकन्या बचत तथा ऋण सहकारी संस्थाले २३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै एक साता सदस्य उपस ...

हाम्रो एकीकृत साकोसको चौथो साधारण सभा सम्पन्न

काठमाडौं १९ असोज । स्वंयम्भुमा मुख्य कार्यालय रहेको हाम्रो एकीकृत बचत तथा ऋण सहकारी संस्थाको एकीकरण पछिको चौथो साधारण सभा आज सम्पन्न भएको छ ।असोज १५ गतेबाट हरेक सेवा केन्द्रहरुमा सुझाव ठ...

सहकारीलाई कम्पनीको व्यवस्था छिट्टै कार्यान्वयन हुन्छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दशन शर्माले सकारीहरूले कम्पनी खोलेर पूँजी लगानी गर्न पाउने नीति छिट्टै कार्यान्वयनमा आउने बताएका छन् । स्यूचाटार बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिकोतà ...

चन्द्रागिरि साकोसको ललितपुरमा ‘शुभतारा सेवाकेन्द्र’ उद्घाटन

काठमाण्डौ । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको शुभतारा सेवाकेन्द्र ललितपुरमा आज उद्धघाटन भएको छ । संस्थाको उक्त सेवाकेन्द्र ललितपुरमा दोस्रो हो । सेवाकेन्द्रको राष्ट्रिय सहकारी बैं ...

कुमारी साकोसको पाँचौं सेवा केन्द्र कोटेश्वरमा

काठमाडौं । चाबहिलमा मुख्य कार्यालय रहेको कुमारी सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले पाचौँ सेवा केन्द्र कोटेश्वरको उद्धघाटन गरेको छ । संस्थाले घटस्थापनाको दिनको अवसर पारेर असोज २à ...

आइसीएलाई ‘डेटन आर्टियन अवार्ड २०२१’

एजेन्सी । अन्तर्राष्ट्रिय सहकारी महासंघ ९आइसीए० लाई स्पेनको सिङ्गो सहकारी अभियान बास्क क्षेत्रका तर्फबाट हालसम्मको सबैभन्दा ठूलो र सम्मानित पुरस्कार प्रदान गरिएको छ । बास्क क्षेत्र ( ठ...

कर्जा सूचना केन्द्रको मोडल के ? यस्तो छ, रजिष्ट्रारको प्रस्ताव

‘क’ वर्गमै राखेर सञ्चागन गर्ने की !काठमाडौं । सहकारीमा कर्जा सूचना केन्द्र सञ्चालन प्रक्रियामा अन्योल छ । सहकारी विभाग र सहकारी अभियानबीच तालमेल नमिल्दा कर्जा सूचना केन्द्र अलपत्र परेको ठ...

सहकारीको सघन अनुगमन गर्दै विभाग

काठमाडौैं । सहकारी विभागले आफ्ना मातहतका सम्पूर्ण सहकारीको सघन अनुगमन गर्ने भएको छ । यहीँ वर्षभित्र क्षेत्राधिकार भित्र रहेका सबै सहकारीको अनुगमन गर्ने योजना बनेको रजिष्ट्रार लीलाप्रà ...

ब्यानर जोगाउनु नै महत्वपूर्ण कुरा भएको छ

नेपालका अधिकांश सहकारी बचत तथा ऋणमै रमाइरहेका छन् । देशभर सञ्चालनमा रहेका ३० हजार सहकारीमध्ये बचत तथा ऋणकै बाहुल्यता छ । सहकारीलाई उत्पादनमा लगाउन मुख्य कारोबारको व्यवस्था गरिए पनि धेरै ठ...

कोपोमिस : अभियान गुहार्दै सहकारी विभाग

काठमाडौं । सरकारले सहकारी तथा गरिबी निवारण सूचना प्रणाली (कोपोमिस)मा सम्पूर्ण सहकारी प्रविष्ट गर्न अन्तिम तयारी गरेको छ । विषयगत केन्द्रीय संघहरुसँग सहकार्य गरी सहकारी विभागले कोपोमिसठ...

राष्ट्र संघीय महासभामा ‘सहकारीको सामाजिक भूमिका’ सम्बन्धी प्रतिवेदन पेश

एजेन्सी । संयुक्त राष्ट्र संघको ७६ औं महासभामा ‘सहकारीको सामाजिक भूमिका’ सम्बन्धी प्रतिवेदन प्रस्तुत गरिएको छ । राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले महासभामा प्रतिवेदन प्रस्तुत गरà ...

चाइना ट्रेड सहकारीद्धारा फूटबल प्रशिक्षकलाई सम्मान

काठमाडौं । चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको अवसरमा संस्थाले विभिन्न क्षेत्रमा योगदान गर्ने ब्यक्तीत्वहरुलाई सम्मान गरेठ...