सहकारीका नेता थाकेका घोडा जस्ता भए : मुख्य मन्त्री
काठमाडौं । बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेले सहकारीका नेताको चाल थाकेका घोडाको जस्तो भएको बताएका छन् । उनले सहकारी आन्दोलनले पूर्णता पाइसक्यो र गर्न बाँकी केही नरहेको भन्à ...
काठमाडौं । बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेले सहकारीका नेताको चाल थाकेका घोडाको जस्तो भएको बताएका छन् । उनले सहकारी आन्दोलनले पूर्णता पाइसक्यो र गर्न बाँकी केही नरहेको भन्à ...
काठमाडौं । कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार सहकारीका अभियान्ता तथा सहकारीको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याएका केशव बडाललाई प्रदान गरिएको छ । साझा सेवा (सहकारी सं ...
भक्तपुर । कौशलटारमा मुख्य कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले एटिएम सेवा शुरु गरेको छ । घरेलु तथा साना उद्योग संघ, भक्तपुरका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले एटिएम सेवाको श ...
काठमाडौं । सहकारी क्षेत्रमा सन्दर्भ ब्याजदर वृद्धिको चर्चा चलिरहेकै बेला भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले ब्याजदर नबड्ने बताएकी छिन् । बरु कर्जाको ब्याजदर घटठ...
काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को शुक्रबार राजधानीमा सम्पन्न ११औं वार्षिक साधारणसभाले नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । सिजेएनको नयाँ कार्यसमितिको अध्यक्षमा काजी शà ...
काठमाडौं। भारतको केन्द्रीय सहकारी रजिष्ट्रारमा विजय कुमार नियुक्त भएका छन् । युनिभर्सिटी अफ सिड्नी, अष्ट्रेलियाबाट एमबीए पूरा गरेका उनले इलेक्ट्रोनिक्समा स्नातक समेत गरेका छन् । यस्तै ...
विराटनगर । पुस २५ गते हुने जिल्ला सहकारी संघ मोरङको नयाँ नेतृत्वको लागि विवाद बढेको छ । १ नम्बर प्रदेश सहकारी संघका अध्यक्ष डिल्ली पोखरेलले जिल्लामा पनि दाबी गरेपछि विवाद बढेको हो । विवाद à ...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले समृद्ध गण्डकी प्रदेशका लागि सहकारी क्षेत्रको सबलीकरणमा जोड दिएका छन् । सहकारी समाजको आर्थिक सामाजिक रुपान्तरणका लागि à ...
ललितपुर । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलले मुलुकको आर्थिक विकासका लागि सहकारी क्षेत्रको सहभागिता आवश्यक रहेको बताएका छन् । राष्ट्रिय सहकारी बैंकको १८ औं वार्षिक साधारणसभा ...
काठमाडौं । बुधबारका लागि बोलाइएको सन्दर्भ व्याजदर निर्धारण समितिको बैठक स्थगीत हुनेभएको छ । सहकारी संस्थाहरूबाट प्रवाह हुने ऋणको ब्याजदरको अधिकतम सीमा (सन्दर्भ ब्याजदर) तत्काल पुनरावलोठ...
काठमाडौं । नवलपरासी बर्दघाटस्थित दाउन्नेदवी महिला बहुउद्देश्यीय सहकारी संस्था सामाजिकक कार्यक्रमा पनि सक्रिय हुँदै गएको छ । संस्थाले सुरक्षित आवसगृह सञ्चालन गर्नुका साथै सदस्यको हित ...
डडेल्धुरा । गाउँघरमै जीविकोपार्जन गर्न सम्भव नरहेको भन्दै डडेल्धुराका युवाहरू विदेश पलाएन हुने क्रम जारी छ । किन विदेश जाँदै हुनुहुन्छ रु भन्दा प्रायःसबैको एउटै उत्तर हुन्छ– देशमा रो ...
काठमाण्डौँ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभामा पुरस्कार पाउने व्यक्ति तथा संघ/संस्थातर्फको सम्मान तथा पुरस्कार सार्वजनिक भएको छ । एकाई ७ अन्तर्गत सुदूरपश्चिम प ...
खोटाङ । जिल्ला सहकारी संघ खोटाङको अध्यक्षमा मिलन चाहार चयन भएका छन् । शनिबार दिक्तेलमा सम्पन्न सहकारी संघको चौथो अधिवेशन तथा साधारणसभाले चाहारलाई अध्यक्ष चयन गरेको हो । सहकारी संघको उपाधॠ...
काठमाण्डौँ । बलम्बुमा रहेको हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्थाको १३ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नारायण कृष्ण महर्जनको सभापतित्वमा सम्पन्न सभामा आर्थिक वर ...