हाइलाइट

टप न्यूज

काठमाडौं जिल्ला सहकारी संघको २२ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । काठमाडौं जिल्ला सहकारी संघको २२ औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । महाराजगञ्ज स्थित रोयल दरबार रेष्ट्रो एण्ड भेन्युमा सम्पन्न सभाको शिक्षा, विज्ञान तथा प्रविधि मन्तॠ...

सहमती साकोसको ९ औं साधारण सभा सम्पन्न 

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ८ प्रगती विनायक टोलमा रहेको सहमती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उद्धघाटन कार्यक्रममा राष्ट्र सेवक बà ...

बहुउद्देश्यीय केन्द्रीय सहकारी संघले निर्देशन अटेर गरेकोमा विभागको आपत्ति

काठमाडौं । सहकारी विभागले नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघलाई सञ्चालक समितिको निणर्यको प्रमाणित प्रतिलिपि पठाउन निर्देशन जारी गरेको छ । पुस २९ गते तय भएको निर्वाचनसहितको नवौं वठ...

बहुउद्देश्यीय केन्द्रीय सहकारी संघमा जुङ्गाको लडाईः सदस्य अन्यौलमा

काठमाडौं । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघमा सञ्चालकहरुबीच विवाद उत्पन्न हुँदा साधारणसभाबारे सदस्य अन्योलमा परेका छन् । संघको पौष २९ गते निर्वाचनसहितको साधारणसभा तय भएको थियोà ...

जनसेवा सहकारीको कारोबार ६ करोड ९७ लाख  

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(१२ जालपास्थित जनसेवा बचत तथा ऋण सहकारीको वार्षिक कारोबार ६ करोड नाघेको छ । २५औं साधारणसभा एवं १३औँ अधिवेशनमा सहकारीले आर्थिक वर्ष २०७७/ॠ...

आर्थिक विकासको प्रमुख आधार सहकारी

दाङ । दाङको घोराहीमा रहेको सर्बोतम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा  घोराहीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष धु्रबराज पौडेलको अध्यक्षता एवं घोराही उपम ...

सहकारी ऐनलाई संसोधन गर्नुपर्नेमा वक्ताहरुको जोड

चीना थापा, विराटनगर । प्रतिनिधि सभा सदस्य तथा सहकारी अभियान्ता घनश्याम खतिवडाले सहकारी ऐन वाधक रहेकाले संसोधन गर्नुपर्ने बताए । उनले सहकारीलाई काम गर्नको धेरै ऐनहरु बाधक भएकोले संसोसन हॠ...

सहकारीको सन्दर्भ ब्याजदर स्वचालित बनाउने 

काठमाडौं । सहकारीको ऋणमा अधिकतम ब्याजको सीमा (सन्दर्भ ब्याजदर) पुनरावलोकन तथा कार्यान्वयमा समस्या हुन थालेपछि  सहकारी विभागले स्वचालित बनाउने भएको छ । बजारमा ब्याजदर बढ्दा सन्दर्भ ब ...

तोकिएको समयमा साधारणसभा गर्न बहुउद्देश्यीय केन्द्रीय संघलाई विभागको निर्देशन 

काठमाडौं । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघमा बिबाद बढेसंगै विभागले समयमै साधारण सभा गर्न निर्देशन दिएको छ । संघको तोकिएकै समयमा साधारण सभा गरि पुस मसान्त भित्रै विभागलाई जानकारà ...

सहकारीको सहयोगमा किसानलाई च्यापकटर वितरण

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाले किसानहरुलाई च्यापकटर वितरण गरेको छ । वडा नम्बर ९ र १० का किसानहरुलाई २५ थान च्यापकटर वितरण गरिएको हो । समृद्धि आयोजनाको सहयोग तथा स्थानीय किसानको à ...

सहकारी अखवार डटकमका का.सम्पादक दाहाललाई सहकारी बैंक पत्रकारिता पुरस्कार

काठमाडौं । सहकारी अखवार डटकमका कार्यकारी सम्पादक खिलानाथ दाहालले सहकारी बैंक पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । राष्ट्रिय सहकारी बैंकले हरेक वर्ष प्रदान गर्ने सहकारी बैंक पत्रकारि ...

चन्द्रागिरि साकोसको २० औं वार्षिक साधारण सभा सम्पन्न 

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाकोे २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । भौगोलिक क्षेत्र र सदस्यता नम्बरको आधारमा विभिन्न ईकाईहरुमा उपस्थिति सभा र उपस्थिति सभाबाट निरॠ...

अष्टाबक्र साकोसको १३ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । अपाङ्गताभएकाव्यक्तिहरुको सामुहिकप्रयासमा सञ्चालन भैरहेको अष्टाबक्र बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा २४ गते शनिवार सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिका ...

उग्रतारा र ॐ शान्ति एकिकरण , एकीकृत कारोबार सुरु

काठमाण्डौं । श्री उग्रतारा बहुउद्देयीय सहकारी संस्था लिमिटेड बानेश्वर काठमाडौ र ॐ शान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड गोङ्गबु, काठमाडौं मर्ज भएका छन् । एक आपसमा गाभिएर ॐ श्रीशान्ति बहà ...

कानुन विपरित शुल्क असुल्दै जिल्ला संघ मोरङ, प्रदेश संघका अध्यक्षको जिल्ला संघमा तेस्रो पटक उमेदवारी

विराटनगर । जिल्ला सहकारी संघ मोरङले सदस्य संस्थाबाट नविकरण शुल्क बापत रकम असुलेको पाइएको छ । संघको चुनावी साधारण सभाको मुखमा आएर सदस्य संस्थाहरुबाट धमाधम शुल्क उठाएको हो । संघको पुस २५ गत ...