तीन अर्व पुँजी पुर्याउने सबैको साकोसको योजना
रुपन्देही । तिलोत्तमा ५, रुपन्देही स्थित सबैको बचत तथा ऋण सहकारी संस्थाले आगामी ४ वर्षमा तीन अर्व पुँजी पुर्याउने योजना बनाएको छ । ११ वटा सहकारी मर्जरपश्चात पहिलो पटक चार बर्से रणनीतिक व्यठ...
रुपन्देही । तिलोत्तमा ५, रुपन्देही स्थित सबैको बचत तथा ऋण सहकारी संस्थाले आगामी ४ वर्षमा तीन अर्व पुँजी पुर्याउने योजना बनाएको छ । ११ वटा सहकारी मर्जरपश्चात पहिलो पटक चार बर्से रणनीतिक व्यठ...
काठमाडौ । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई मर्जरका लागि दवाव दिइरहेका बेला सहकारी संस्थाहरु पनि स्वस्फूर्तमा मर्जरमा सहभागि हुन थालेका छन् । आर्थिक मन्दी तथा तरलता अभावलगायतका कठ...
सहकारीहरुले तोकिएको सन्दर्भ ब्याजदर भन्दा बढी ब्याज लिन नपाउने, ब्याजलाई साँवामा जोडी पुनःसावाँ कायम गरेर ब्याज लिन नपाँउने भएकाले ऋणको कारोबार गर्दा यसलाई ध्यान दिन र बढि ब्याज लिएको पाइएमा प्रमाणसहित मन्त्रालयमा उजुरी दिन समेत आग्रह गरिएको छ ।
विहिबार राष्ट्रिय सहकारी महासंघको टोली सहकारीका समसामयिक विषयहरुमा गुनासो गर्न अर्थमन्त्री जनादर्न शर्माकहाँ पुगेको थियो । महासंघको उक्त टोलिमा सुुचना तथा संचार केन्द्रीय सहकारी संघका अध्यक्ष विष्णुहरी ढकाल समेत सहभागि थिए । तर, सुुचना तथा संचार केन्द्रीय सहकारी संघलाई संघिय सहकारी विभागले १५ दिनको समय दिएर स्पष्टिकरण सोधेको छ ।
स्याङजा । सहकारी संघसंस्थामा जम्मा भएको बचत सहकारी प्रणालीभन्दा बाहिर जादा सहकारीमा तरलता समस्या भएको सरोकारवालाहरुले बताएका छन । अहिले देखिएको तरलता समस्या हल गर्नका लागि सहकारी प्रण ...
स्याङ्जा । पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले उत्पादन, उत्पादित वस्तुको संकलन र बजारीकरणका लागि स्थानीय तह र सहकारीहरुबीचको सहकार्यमा जोड दिएका छन् । राष्ट्रिय सहकारी बैंक ठ...
काठमाडौं । तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाले १५ औं बार्षिक उत्सव मनाएको छ । बार्षिक उत्सवको अवसरमा संस्थाले तिज बिशेष कार्यक्रम पनि गरेको हो । कार्यक्रममा राष्ट्रिय सहकारी ठ...
पाल्पा । राज्यले जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता सहकारीमार्फत परिचालनका लागि राज्यलाई दवाव सिर्जना गर्न पाल्पाका सहकारीकर्मीहरुले सहकारी अभियानक ...
बनेपा । बनेपा नगरपालिकाकी उपमेयर विमला सापकोटा सहकारीमा देखिएका समस्याको बेलैमा समाधान नगरेमा ठूलो दुर्घटना निम्तिने जोखिम रहेको बताएकी छिन् । गोर्खा विकास बचत तथा ऋण सहकारी संस्थाको १२ ...
काठमाडौं । सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रले तालिमको पाठ्यक्रम परिवर्तन गर्ने भएको छ । तालिममा सिकाइने विषयवस्तुहरु पुरानो भएको गुनासो बढेसँगै यसलाई समयानकुल बनाउन केन्द्रले पाà ...
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा बढाइएको सहकारीको आयकर पुर्नविचार गर्ने प्रतिवद्धता गरेका छन् । बिहिबार राष्ट्रिय सहकारी महासंघका अध्यक्ष म ...
काठमाडौं । संघिय सहकारी विभागले भड्किलो र खर्चिलो साधारणसभा नगर्न सहकारी संस्थाहरुलाई निर्देशन दिएको छ । विहिबार साधाणसभासम्बन्धी मार्गदर्शन जारी गर्दै विभागले मितब्ययी ढंगलबाट साधारठ...
काठमाडौं । बागमती प्रदेश सरकारले समयमै साधारणभा नगर्ने तथा वार्षिक प्रतिवेदन नबुझाउने सहकारी संघ÷संस्थाहरुलाई कारबाही गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयलà ...
काठमाडौं । स्ट्यान्डर्ड मल्टिपपोर्ज को–अपरेटिभका सञ्चालकविरुद्ध बचतकर्ताले हालेको मुद्धामा फैसल्लाको पूर्ण पाठ नआउदा बचत फिर्ता गर्न ढिलाई भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थाप ...
काठमाडौं । सर्वसाधारणबाट बचत संकलन गरी कानुन विपरित घरजग्गालगायत अध्यक्षका निजी ब्यवसायमा लगानी गरेको देउराली बहुउद्देश्यीय सहकारीले बचतको सट्टा जग्गा दिने भन्दै सदस्य र नियामक निकायलà ...