नेचुरल सहकारी आफ्नै भवनमा : सदस्यलाई १५ प्रतिशत लाभांश
काठमाडौं । नेचुरल बचत तथा ऋण सहकारी संस्थाले आफ्नै भवन निर्माण गरेको छ । शनिबार काठमाडौं महानगरपालिका–७, टुसाल स्थित संस्थाको ७ तले कर्पोरेट कार्यालयको बागमती प्रदेश सांसद माननीय प्रभाठ...
काठमाडौं । नेचुरल बचत तथा ऋण सहकारी संस्थाले आफ्नै भवन निर्माण गरेको छ । शनिबार काठमाडौं महानगरपालिका–७, टुसाल स्थित संस्थाको ७ तले कर्पोरेट कार्यालयको बागमती प्रदेश सांसद माननीय प्रभाठ...
कर्जाको सावाँ, ब्याज र अन्य दस्तुर नतिरेको, तिर्नका लागि पटक पटक मौखिक तथा लिखित ताकेता गर्दा समेत वेवास्ता गरेपछि सार्वजनिक सूचनामार्फत ऋण तिर्न आग्रह गरिएको संस्थाले जनाएको छ ।
रकम हिनामिना गरेको आरोपमा प्रहरीले संस्थाका २ जना कर्मचारीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । संस्थाको उजुरीको आधारमा मोरङको मिक्लाजुङ गाउपालिका क्षेत्रको मधुमल्लामा बचत संकलन गर्ने बजार प्रतिनिधी रोजीत पौडेल र संस्थाकी क्यासियर प्रतिमा चौहानलाई पक्राउ परेका हुन् । उनीहरुलाई २०७८ चैत महिना देखी २०७९ साउनसम्ममा सस्थाको २७ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा लगाइएको छ ।
काठमाडौं । सहकारी ऐन–२०७४ को प्रावधान अनुसार न्यूनतम जिल्ला र सदस्य पु¥याउन नसकेका ४ वटा केन्द्रीय संघहरु खारेजी हुने भएका छन् । संघिय सहकारी विभागले ६ वटा केन्द्रीय संघहरुलाई ऐन अनुसाठ...
तरलता अभावको समस्या सुरु भएपछि काठमाडौं उपत्याभित्रका सहकारीबिच भएको यो तेस्रो मर्जर सम्झौता भएको हो । यसअघि नेशनल आइडल यमुनाबचत तथा ऋणमा ५ वटा, शुभसेवाबचत तथा ऋणमा ९ वटा र राष्ट्रिय बहुउद्देश्यीयमा ११ वटा सहकारीहरुले एकीकरणका लागि सम्झौता गरेका छन् ।
अध्यक्ष परितोष पौड्याल अक्कु फोरममा सहभागि हुन गएपछि कार्यवाहक भूमिका पाएकै अवस्थामा उनले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न तथा सरोकारवाला संघसंस्थासँग सम्बन्ध सुधार्ने नीतिसहित सक्रियता देखाएका हुन् ।
सरकारले विहिबार राजपत्रमा सूचना प्रकाशित गर्दै आर्थिक ऐनका विभिन्न करका दरहरु संसोधन गरेको जानकारी दिएको छ । अब सहकारी संस्थाहरुकाे करयोग्य आयमा नगरपालिकाभित्र सञ्चालित संस्थालाई ५, उपमहानगरका लागि ७ र महानगरको हकमा १० प्रतिशत आयकर लाग्नेछ ।
काठमाडौं । सहकारीप्रति आम सर्वसाधारणको विश्वास घट्दै जान थालेपछि राष्ट्रिय सहकारी महासंघले बाहिर हल्ला भएजस्तो सहकारी क्षेत्रमा समस्या नभएको दावी गरेको छ । विहिबार अपील जारी गर्दै महासठ...
काठमाडौं । प्रारम्भिक कृषि सहकारी संस्थाहरुको छाता संघका रुपमा दर्ता भएको नेपाल कृषि सहकारी केन्द्रीय संघले कार्यक्रम संचालन गर्नका लागि भने सहकारीको नेटवर्कलाई बहिस्कार गरेको भेटिएको ...
ललितपुर । ललितपुर बचत तथा ऋण सहकारी संघमा चुनावी चहलपहल सुरु भएको छ । संघको यहीँ भदौ २७ गते २८ औं वार्षिक साधारणसभा हुँदैछ । उक्त साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने छ । तर, धेरैजसो सà ...
काठमाडौं । तरलता अभावका कारण सदस्यको बचत फिर्ता दिन नसकी समस्याग्रस्त सहकारीको संख्या बढ्दै गएपछि समस्या समाधान गर्न अभियानका तर्फबाट गठन गरिएको ‘सहजिकरण संयन्त्र’ अलपत्र परेको छ । ठ...
काठमाडौं । सहकारी संस्थाहरुमा सम्पति शुद्धिकरण भएको भेटिएमा त्यस्ता संस्था तथा संचालकहरुलाई कारवाही गर्न सहकारी विभागका रजिष्ट्रारलाई थप अधिकार दिईएको छ । बुधबार संघिय संसदले सहकारी ऐन ...
सरकारले २०७० सालमै एकीकरण निर्देशिका जारी गरेपनि मर्जरका लागि आकर्षित नभएका सहकारी संस्थाहरु पछिल्लो समय भने स्वस्फुर्त रुपमा त्यसका लागि जुट्न थालेका छन् । कोभिड–१९ को महामारी, विश्वà ...
काठमाडौं । ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाको सेयर पुँजी बढ्दै गएको छ । ज्योतिपुञ्जको १२ औं वार्षिक साधारणसभाका अवसरमा अध्यक्ष नवराज कार्कीले आर्थिक वर्ष २०७८÷७९ मा १० करोड ५२ लाख ...
काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तय भएको संघीय तथा प्रदेशको चुनावका लागि सहकारीका नेताहरु पनि आकांक्षी देखिएका छन् । सहकारी संघसंस्थाको नेतृत्वबाट सामाजिक तथा राजनीतिक रुपमा पहुँच बना ...