बैंकमा निक्षेप/कर्जा बढ्दा सहकारीको दवाव घट्दै
यद्यपी सहकारीमा निक्षेप भने बृद्धि हुन सकेको छैन । पछिल्लो समयमा बैंकहरुले १० गुणासम्म प्रतिफल दिनेगरी २१ वर्ष अवधिसम्मका मुद्दति निक्षेप योजनाहरु ल्याएपछि सहकारीको निक्षेप बैंकमा जान थालेको विश्लेषण गरिएको छ । सहकारी संस्थामा अवधि नपुगेका मुद्दति निक्षेप तथा सेयर रकम समेत फिर्ता माग्न थालेपछि दवाव भएको हो ।