सिमित व्यक्तिको पहुँचमा सहकारी ऋण
काठमाडौं । बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाहरुले वित्तीय अनुशासनको पालना नगरेको भन्दै आलोचना भइरहेका बेला ऋण लगानी समेत जोखिमपूर्ण पाइएको छ । सहकारी विभागको निर्देशन अनुसार सार्ठ...
काठमाडौं । बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाहरुले वित्तीय अनुशासनको पालना नगरेको भन्दै आलोचना भइरहेका बेला ऋण लगानी समेत जोखिमपूर्ण पाइएको छ । सहकारी विभागको निर्देशन अनुसार सार्ठ...
केहि समययता नेपाली अर्थ बजार त्यति सहज छैन । पत्रपत्रिका हेर्ने हो भने कर्जा चुक्ता गर्ने सूचना, सम्पत्ती लिलामी वा कर्जा तिर्ने अल्टिमेटमका सूचना छापिईरहेका छन् । कतिपय व्यवसायीहरु पनि बà ...
हेटौडा । मकवानपुरको हेटौंडा– २ स्थित जनचेतना स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामकृष्ण अधिकारी र कोषाध्यक्ष राजीव तामाङ पक्राउ परेका छन् । बचतकर्ताको उजुरीका आधारमा जिल्लà ...
काठमाडौं । सरकार आफैले दर्ता गरेको संस्थाहरु जोखिममा रहेको भन्दै सहकारी विरुद्ध सार्वजनिक सूचना नै निर्माण गरेको छ । समस्याग्रस्त सहकारीको संख्या बढ्दै गएपछि सर्वसाधारणलाई समेत बनाउने ठ...
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई बचत फिर्ता गर्ने कार्ययोजना पेश गर्न निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव रघुनाथ ठ...
अब सबै सहकारी संघ संस्थाले वित्तीय विवरण मासिकरूपमा आफ्ना सेयरधनीलाई जानकारी गराउनुपर्ने भएको छ । सहकारी विभागले ३१ साउनमा निर्देशन जारी गरी यस्तो प्रावधान कार्यान्वयनमा ल्याएकोे हो । वà ...
चीना थापा, विराटनगर । विराटनगर–८ का मुन्ना रौनियारले विराटनगरको महेन्द्र चोकमा रहेको सिद्धार्थ बहुउदेश्यीय सहकारीमा नियमित बचत गर्दै आएका थिए । उनले १८ प्रतिशत ब्याजदरमा तीन लाख रुपैया ...
काठमाडौं । पछिल्लो समयमा समस्याग्रस्त सहकारी संस्थाहरुको संख्या बढ्न थालेको छ । बचतकर्ताबाट उठाउने सेयर तथा बचतको रकम संचालकहरुले जथाभावी र आफुखुशी परिचालन गर्न संस्थाहरु अप्ठेरोमा पर् ...
सहकारी भनेको गरिबी न्युनिकरण, सरकारको कार्यक्रमलाई सहयोग गर्न र सदस्यको आवश्यक्ता अनुसार समाजिक, सास्कृतिक तथा वातावरणीय काममा आफुलाई अघि बढाउन स्थापना भएका हुन । जव नेपालमा बहुदलिय व्यव ...
काठमाडौं । सहकारी संस्थाहरुले अब हरेक महिना वित्तीय विवरण प्रकाशत गर्नुपर्ने भएको छ । संघिय सहकारी विभागले मंगलबार निर्देशन जारी गर्दै निर्देशन जारी भएको एक साताभित्र र त्यसप्रछि प्रत्यà ...
काठमाडौं । संघिय सहकारी विभागले नेपाल राष्ट्र बैंकले प्रक्षेपण गरेको भन्दा गलत तथ्यांक राखेर सहकारी संघसंस्थाहरुलाई निर्देशन जारी गरेको छ । विभागले मंगलबार जारी गरेको निर्देशनमा मौद्रि ...
काठमाडौं । सहकारीका संचालकहरुको सुबिधा कटौती गर्न सहकारी विभागले निर्देशन दिएको छ । सहकारीका संचालकहरुले संस्थाबाट विभिन्न शिर्षकमा सेवा सुबिधा लिने गरेको पाइएपछि विभागले यस्तो निर्देà ...
सहकारी संघ संस्था तथा संचालक र सदस्यलाई सहकारी विभागको निर्देशन (पूर्ण पाठ) ...
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून) ले विभिन्न व्यक्ति तथा संस्थालाई पुरस्कृत गर्ने घोषणा गरेको छ । ३५ औं स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा निवर्तमान ...
काठमाडौं । राष्ट्रिय सहकारी महासंघसहित १६ वटा संघहरुले ५ प्रतिशत मात्र बचत फिर्ता गर्न र नगद लाभांस नबाड्न गरेको अपीलमा संघिय सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले आपत्ति जनाएठ...