कृषि उत्पादनमा जोड दिन सहकारीलाई आग्रह
झापा । प्रदेश नं १ का कृषिमन्त्री झलकसिंह दर्लामीले कृषि उत्पादनमा जोड दिनु सहकारीलाइ आग्रह गरेका छन् । झापाको बिर्तामोडस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको १० औँ वार्षिकोत्सवà ...
झापा । प्रदेश नं १ का कृषिमन्त्री झलकसिंह दर्लामीले कृषि उत्पादनमा जोड दिनु सहकारीलाइ आग्रह गरेका छन् । झापाको बिर्तामोडस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको १० औँ वार्षिकोत्सवà ...
काठमाडौं । सूर्यविनायक नगरपालिकाले नपरपालिकाभित्र संचालनमा रहेका सहकारीहरुलाई सूचिकरण हुन निर्देशन जारी गरेको छ । संघिय सहकारी विभाग, प्रदेश सहकारी विभागका साथै अन्य स्थानिय तहमा दर्ता ...
काठमाडौं । कर्णाली प्रदेशका सहकारी संस्थाहरुले पुँजी र बचतको तुलनामा अधिक कर्जा प्रवाह गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकको सुर्खेत कार्यालयले गरेको प्रादेशिक आर्थिक गतिविधिसम्बन्धी अ ...
झापा । थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघको नयाँ नेतृत्व चयन भएको छ । संघको प्रारम्भिक साधारणसभाले महेन्द्रकुमार गिरीको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति गठन गरेको हो । ४ वर्षे क ...
काठमाडौं । जिल्लाका सहकारी संघसंस्थाहरुलाई नेतृत्व गर्ने जिल्ला सहकारी संघ अधिकांश जिल्लामा निश्कृय अवस्थामा छन् । जसको कारण जिल्लाका स्थानिय तहमा नीतिगत लविङदेखि संस्थाहरुले आवश्यक सà ...
विराटनगर । मोरङ जिल्लामा संचालित बचत तथा ऋण सहकारीका संचालकहरुले दिगो, एकिकृत र नविनतम साझा प्रविधिमा आधारित सञ्जालीकरणको माध्यमबाट सदस्यहरुलाई एउटै नीति, विधि र प्रविधिबाट प्रभावकारी सà ...
विराटनगर । एउटा सहकारीको ऋण तिर्नका लागि अर्को सहकारीबाट ऋण लिने विकृती बढ्दै गएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङको आयोजनामा भएको साकोस गोष्ठी–२०७९ वक्ताहरुले पनि यसलाई नियन्त्रण ...
चितवन । भरतपुर महानगरपालिकाले सहकारीका लागि २ करोड ५० लाख बजेट विनियोजन गरेको छ । सहकारी मार्फत उद्यमशीलतााको बिकास गर्न युवा तथा उद्यमीलाई नवप्रवद्र्धन व्यवसाय सुरु गर्न बजेट विनियोजन ग ...
विराटनगर । जिल्ला सहकारी संघ लि. मोरंगको आयोजना तथा राष्ट्रीय सहकारी बैंकको प्राबिधिक सहयोगमा ‘सहकारीमा खाताबन्दी तथा कर ब्यवस्थापन’ बिषयक १ दिवसिय तालिम सम्पन्न भएको छ । संघका अध्यक्à ...
दाङ । तुल्सीपुर उपमहानगरपालिकाले मर्जरमा जाने सहकारीलाई अनुदान दिने भएको छ ।साना र समान उद्देश्य भएका मर्जर हुने सहकारीलाई अनुदान दिइने उल्लेख छ । एक घर कम्तीमा एक सहकारी सदस्य कार्यक्रमठ...
भक्तपुर। सूर्यविनायक नगरपालिकाले सहकारीको प्रवर्धन गर्नका लागि ३१ लाख बजेट विनियोजन गरेको छ । सहकारी संघ संस्था अन्तरक्रिया छलफल कार्यक्रम तथा सहकारी दिवसका लागि २० लाख बजेट विनियोजन गरà ...
विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक बर्षको बजेटमा सहकारी शाखालाई २५ लाख बजेट विनियोजन गरेको छ । उपमेयर शिल्पा निराला कार्कीद्धारा नगरसभामा प्रस्तुत आर्थिक बर्ष २०७९÷८० कà ...
सहकारीलाई गुणात्मक बनाउन सहकारी संस्थाहरुको एकिकरण कार्यलाई जोड दिईने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नगरपालिकाबाट सहकारी संस्था र शेयर सदस्यको हितका लागि बनाईएका कानुन कार्यà ...
काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारीको दर्ता तथा नविकरण अनलाईनबाट गर्न मिल्ने ब्यवस्था गर्ने भएको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सा ...
काठमाडौं । देशका सातै प्रदेशले असार १ गते बजेट ल्याएका छन् । बजेटमा सहकारीमार्फत कृषि उत्पादन, गरिबी निवारण, रोजगार तथा स्वरोजगार सिर्जना गर्नेलगायतका कार्यक्रम अघि सारेका छन् । प्रदेश १ ...