'रकम फिर्ता नगर्ने सहकारीमा नगरपालिकाको भोटे ताल्चा'
धरान । धरानका मेयर हर्कराज साम्पाङ राईले बचत फिर्ता नगर्ने सहकारीलाई कारवाही गर्ने चेतावनी दिएका छन् । धरान उपमहानगरपालिकाले आयोजना गरेको सहकारी अन्तरक्रिया कार्यक्रममा बोल्द उनले भने, & ...
धरान । धरानका मेयर हर्कराज साम्पाङ राईले बचत फिर्ता नगर्ने सहकारीलाई कारवाही गर्ने चेतावनी दिएका छन् । धरान उपमहानगरपालिकाले आयोजना गरेको सहकारी अन्तरक्रिया कार्यक्रममा बोल्द उनले भने, & ...
बागलुङ । राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारीलाई संरक्षण गर्ने जिम्मेवारी संस्थाका शेयर सदस्यहरुको भएकोले सदस्यहरु सचेत हुनु पर्नेमा जोड à ...
रकम हिनामिना गरेको आरोपमा प्रहरीले संस्थाका २ जना कर्मचारीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । संस्थाको उजुरीको आधारमा मोरङको मिक्लाजुङ गाउपालिका क्षेत्रको मधुमल्लामा बचत संकलन गर्ने बजार प्रतिनिधी रोजीत पौडेल र संस्थाकी क्यासियर प्रतिमा चौहानलाई पक्राउ परेका हुन् । उनीहरुलाई २०७८ चैत महिना देखी २०७९ साउनसम्ममा सस्थाको २७ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा लगाइएको छ ।
काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तय भएको संघीय तथा प्रदेशको चुनावका लागि सहकारीका नेताहरु पनि आकांक्षी देखिएका छन् । सहकारी संघसंस्थाको नेतृत्वबाट सामाजिक तथा राजनीतिक रुपमा पहुँच बना ...
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको प्रदेशभित्र संचालिक सहकारी संस्थाहरुलाई सहूलियत ब्याजदरमा स्वरोजगार कर्जा उपलब्ध गराउने भएको छ । प्रदेशको आर्थिक मामिला मन्त्रालयले सुदूरपश्चिम प्र ...
हेटौडा । मकवानपुरको हेटौडामा पौने पाँच करोड रुपैयाँ लगानीमा डेरी उद्योग स्थापना भएको छ । बागमती प्रदेश सरकार, सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी) को साझेदारीमा जिल्ला दुग्ध उत्पादक सहकà ...
तनहुँ । शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले विपन्न वर्गका जनतालाई उद्यमशिलतामार्फत मध्यम वर्गका रुपान्तरण गर्ने काममा सहकारीहरुको भूमिका प्रभावकारी बन्दै गएको बताएका छà ...
स्याङजा । सहकारी संघसंस्थामा जम्मा भएको बचत सहकारी प्रणालीभन्दा बाहिर जादा सहकारीमा तरलता समस्या भएको सरोकारवालाहरुले बताएका छन । अहिले देखिएको तरलता समस्या हल गर्नका लागि सहकारी प्रण ...
स्याङ्जा । पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले उत्पादन, उत्पादित वस्तुको संकलन र बजारीकरणका लागि स्थानीय तह र सहकारीहरुबीचको सहकार्यमा जोड दिएका छन् । राष्ट्रिय सहकारी बैंक ठ...
बागलुङ । सहकारीमा देखिएका समस्या समाधान गर्नका लागि सरोकारवालाबिच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ । राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाले बागलुङ बजारमा आयोजना गरेको ‘सहकारी बैंकको सà ...
धनगढी । सुदूरपश्चिम प्रदेशले उत्पादन, प्रशोधन, बजारीकरण र भण्डारणको काम गर्नका लागि सहकारी संस्थाहरुलाई २० करोड रुपैयाँ अनुदान दिने भएको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी म ...
चिना थापा, विराटनगर । विराटनगर महानगरपालिकाले सहकारी ऐन विपरित कारोबार गर्ने करिब एक दर्जन सहकारी संस्थाहरु कारबाहीमा परेका छन् । महानगरपालिकाले अनुगमन गर्दा संस्थाले गैर सदस्य तथा गै ...
हेटौडा । मकवानपुरको हेटौंडा– २ स्थित जनचेतना स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामकृष्ण अधिकारी र कोषाध्यक्ष राजीव तामाङ पक्राउ परेका छन् । बचतकर्ताको उजुरीका आधारमा जिल्लà ...
नेपालको सन्दर्भमा संघीयताको अभ्यास नयाँ हो । पहिलो स्थानीय तहको निर्वाचन २०७४ मा सम्पन्न भई जनप्रतिनिधिले कार्यभार सम्हाल्दा कार्यालयको स्थापना, जनशक्तिको व्यवस्थापन, ऐन, कानुनको निर्मठ...
संविधानमा सहकारीलाई संघ, प्रदेश र स्थानिय सरकारको साझा अधिकारभित्र राखिएको छ । स्थानिय तहभित्र सहकारी दर्तादेखि नियमन गर्ने अधिकारी सोहि स्थानिय तहलाई दिइएको छ । संघियता कार्यान्वयनसँगै संघिय सरकारले सहकारीहरुको अभिलेख स्थानिय सरकारलाई हस्तान्तरण गरिसकेको छ । तर, स्थानिय सरकारले सहकारीको नियमन गर्न नसक्दा विकृति बढिरहेको छ ।