हाइलाइट

स्थानीय अखवार

घरजग्गा जोड्न आकर्षिक हुदै मोरङका सहकारी संस्था

चीना थापा, विराटनगर । मोरङका सहकारी संस्थाहरु घरजग्गा लगातका भौतिक निर्माणमा आकर्षित हुन थालेका छन् । सञ्चालनमा आएको छोटो समयमा नै जग्गा किनेर सहकारी भवन बनाउनेहरुको संख्या बढ्दै गएकॠ...

खण्डहर बन्दै सहकारी संग्रहालय 

चितवन । चितवन जिल्लाको शारदानगरमा २०१३ साल चैत २० गते स्थापना भएको बखान सहकारीको सम्झनामा हरेक वर्ष राष्ट्रिय सहकारी दिवस मनाइन्छ । सहकारीको यहि इतिहासलाई जिवन्त राख्न निर्माण सुरु गरिएक ...

खसीबोका बजारीकरणमा काम गर्दै सहकारी 

तनहुँ  । ऋण दिएर व्यवसायीक पशुपालनमा प्रोत्साहन गर्दै आएका सहकारी संस्थाहरुले सदस्यको उत्पादन बजारीकरणका लागि समेत काम गर्न थालेका छन् । किसानका उत्पादनले उचित बजार र मूल्य नपाएको गुनाà ...

सुदुरपश्चिमका सहकारीद्धारा बैंकको शाखा माग 

काठमाडौं । सुदुरपश्चिम प्रदेशका सहकारीकर्मीहरुले सहकारी बैंकको शाखा माग गरेका छन् । अछामको साँफेबगरमा बैंकले गरेको अन्तरक्रिया कार्यक्रममा अछाम, बाजुरा र डोटी जिल्लाका सहकारीकर्मीहरुठ...

सहकारीका समस्या समाधान गर्न सरोकारवालाबीच सहकार्यमा जोड 

बागलुङ । सहकारीमा देखिएका समस्या समाधान गर्नका लागि सरोकारवालाबीच सहकार्यमा जोड दिइएको छ । जिल्ला सहकारी संघ बागलुङले सहकारी संघ संस्थाका सञ्चालक र व्यवस्थापकहरुबीच अन्तरक्रिया कार्यकà ...

महिला सहकारीद्धारा दुई करोडका खसीबोका बिक्री

दाङ । दशैंँका अवसरमा दाङका ६ वटा महिला सहकारीले करीब दुई करोड रुपैयाँँका खसीबोका उत्पादन गरेर बिक्री गरेका छन् । यस वर्षको दशैँमा सबैभन्दा बढी लमही नगरपालिका ९ रिहारमा रहेको कर्मठ सामाजिक ...

सहकारीलाई नाफामा भन्दा सदस्य सेवामा केन्द्रीत गर्नुपर्छ 

म्याग्दी  । सहकारी संस्थाहरुलाई नाफामा भन्दा पनि सदस्यहरुको सेवामा केन्द्रीत गर्नु पर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । नारी जागृती महिला विकास बहुउद्देश्यीय सहकारी संसà ...

बागलुङका सहकारीकर्मीहरुको गुनासो : राज्यले सहकारीलाई प्राथमिकता दिएन

बागलुङ । सहकारी अर्थतन्त्रको महत्वपूर्ण पाटो भएपनि राज्यले प्राथमिकता नदिएको बागलुङका सहकारीकर्मीहरुले गुनासो गरेका छन् ।  राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाले विजया दशमी लगाà ...

सहकारीका कारण गाउँ नै कृषिमय 

काठमाडौं । कृषि पेशाप्रति सर्वसाधारणको आकर्षण घटिरहेका बेला कास्कीको एउटा गाउँ भने कृषिमय भएको छ । पोखरा महानगरपालिका–२२ पुम्दीमा सहकारीको उत्प्रेरणाले पशुपालन, तरकारी खेतीलगायतमा कि ...

सहकारीका समस्या समाधान नभए आन्दोलन गर्ने चेतावनी

बागलुङ । सहकारीमा पछिल्लो समय देखिएको समस्या समाधान नभए आन्दोलन गर्नुपर्ने आवाज उठ्न थालेको छ । अभियान र सरकारबीच सहकार्य र समन्वय गरेर अघि बढेमा समस्या समाधान हुने म्याग्दी जिल्लाका सहकठ...

सहकारीले गाउँबाट बैंकलाई विस्थापित गर्न सक्ने नेफ्स्कूनका महासचिवको उद्घोष 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का महासचिव दामोदर अधिकारीले सहकारीहरु शसक्त भएमा गाउँबाट बैंक तथा वित्तीय संस्थाहरुलाई विस्थापित गर्न सकिने उद्घोष गरेका छन । ...

काठमाडौं महानगरका एक दर्जन सहकारी कारवाहीमा

महानगरका अनुसार चालु आवमा मानापाथी, आरक्ष, पूण्यभूमि, डेपलपमेन्ट, जय हनुमान, सुख संमृद्धि, हितकोष, महिला चालक, सामाजिक, सूर्यज्योती, नमस्ते गोसाइकुण्ड र कान्ति बचत तथा ऋण सहकारीका संचालकलाई कारवाही गर्न सिफारीस गरिएको छ । 

सहकारी संचालक भन्छन्, हाम्रै वेवास्ताले कोपोमिसमा सरकारको कडाइ 

चीना थापा विराटनगर । सहकारी तथा गरिवी निवारण सूचना प्रणाली (कोपोमिस) लाई वेवास्ता गरेका कारण सरकारले कडाइ गर्दै लगेको सहकारीका संचालकहरुले स्वीकार गरेका छन् । सहकारीहरुलाई प्रविधिमैत ...

जीतपुर सिमराका ५३ सहकारी सम्पर्क बाहिर, अनुदान लिन मात्रै सक्रिय  

बारा । जीतपुर सिमरा उपमहानगरपालिकाका ५३ वटा सहकारी संस्थाहरु नियामक निकायको सम्पर्क बाहिर भएपनि विभिन्न निकायबाट अनुदान तथा लाभ लिनका लागि भने सक्रिय रहेको पाइएको छ । डिभिजन सहकारी कार्य ...

सहकारीको साधारणसभामा भाषण गर्न नपाइने : उपस्थितीमा नागरिकता अनिवार्य (निर्देशन सहित)

काठमाडौं । काठमाडौं महानगरपालिका, सहकारी विभागले साधारणसभामा उद्घाटन तथा भाषणको कार्यक्रम नराख्न सहकारीहरुलाई निर्देशन दिएको छ । साधारणसभामा सदस्यको भूमिका सक्रिय बनाउन भन्दै महानगरलॠ...